मनमोहक माछापुच्छ्रे

पोखराको न्युरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिर : राधिका कँडेल/रासस ।

सम्बन्धित सामग्री

तस्वीर : मनमोहक माछापुच्छ्रे हिमाल

कास्कीको माछापुच्छ्रे गाउँपालिका - १ खुमाईडाँडाबाट देखिएको माछापुच्छ्रे हिमाल । यो मनमोहक शिखर मुख्य शहर पोखराबाट लगभग २५ किलोमिटरको दूरीमा छ । यो हिमालको उचाइ ६ हजार ९९३ मीटर रहेको छ । यो शिखरको दृष्यावलोकन गर्न विश्वभरीका मानिसहरु आउने गर्दछन् । तस्वीर : रासस

खुमाइडाँडाबाट माछाको पुच्छर हेर्दा...

अहिलेसम्म मानिसले नचढेको माछापुच्छ्रे हिमालको माछाको पुच्छरको जस्तो आकृति अझै नजिकबाट हेर्ने अभिलाषा धेरैलाई हुन सक्छ । यसका लागि खुमाइडाँडा एक उत्तम स्थान हो ।  जति उक्लिँदै गयो, त्यति नै तल–तल देखिने खोला, कुम

म्याग्दीको पर्यटकीय स्थल मुन्द्रा चढाउने डाँडा

म्याग्दी : अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर २ स्थित भुरुङ–तातोपानी कुण्ड जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा परिचित छ।धौलागिरी आइसफल पदमार्गमा पर्ने भुरुङ तातोपानीको शिरमा रहेको मुन्द्रा चढाउने डाडासमुन्द्री सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा अवस्थित छ।यहाँबाट धौलागिरि आइसफल र आधार शिविर जान सकिन्छ। यहाँबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, माछापुच्छ्रे, मनास्लुलगायत २० भन्दा बढी हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल, नागबेली परेर बगेको कालीगण्डकी, वनजंगलको मनमोहक दृश्य अवलोकन गर

मनमोहक हुम्दी डाँडा गाउँ

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–५ रिभानको हुम्दी डाँडा गाउँका मिलेर बनाइएका एकै नासका घरहरुको सुन्दर चित्र । तस्बिर : कृष्ण दवाडी, रासस

फोटोफिचर: पोखरा, म्याराथन र मनमोहक माछापुच्छ्रे

गण्डकीमा जारी नवौं राष्ट्रिय खेलकुदको म्याराथनमा खेलाडीको जोश र जाँगरमा सौन्दर्य थप्न खुलेको मौसम र मनमोहक माछापुच्छ्रे हिमाल सहयोगी बनेको छ । मंगलबार पुरुष म्याराथनको अनिश थापामगरले म्याराथनमा स्वर्ण जितेका छन् । पहिलोपल्ट राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने क्रममा २ घन्टा २२ मिनेट ५४ सेकेन्डको टाइमिङ लिएका थिए । आर्मीका धावक कृष्ण बस्नेत र एपीएफका सन्तोषविक्रम विष्टले रजत र कांस्य पदक जिते ।

हिमाल हेर्न हाँडिकोट

सहरको कोलाहल र प्रदूषण छाडेर यहाँ आइपुग्दा मन चङ्गा जस्तो हुन्छ । यहाँबाट देखिने माछापुच्छे, अन्नुपुर्ण धौलागिरी जस्ता  दजैनौ हिमश्रृंखलाको मनमोहक दृश्य देख्न पाउँदा स्वर्गीय आनन्दको आनुभूति हुन्छ । अझ...

बिन्ध्यावासिनी मन्दिर परिसरबाट माछापुछ्रेको मनमोहक दृश्य

हिमाल र तालहरुको थलो विश्वप्रसिद्ध पर्यटकीय नगरी पोखराको प्रसिद्ध बिन्ध्यावासिनी मन्दिर परिसरबाट विहानीपख देखिएको माछापुच्छ्रे हिमालको मनमोहक दृश्य ।

माछापुच्छ्रे फेदीमा बाबुराम भट्टराईको भविष्य

कास्कीको ल्वाङ गाउँबाट उत्तर नियालेपछि अन्नपूर्ण माछापुच्छ्रे हिमालको मनमोहक दृष्य देखिन्छ। माछापुच्छ्रेको फेदीमा अहिले नयाँ शक्तिका देशैभरका नेता जम्मा भएका छन्। ल्वाङ गाउँको होमस्टेमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीको पूर्ण बैठक बसिरहेको छ।