म्याग्दीको पर्यटकीय स्थल मुन्द्रा चढाउने डाँडा

म्याग्दी : अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर २ स्थित भुरुङ–तातोपानी कुण्ड जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा परिचित छ।धौलागिरी आइसफल पदमार्गमा पर्ने भुरुङ तातोपानीको शिरमा रहेको मुन्द्रा चढाउने डाडासमुन्द्री सतहदेखि तीन हजार ४०० मिटरको उचाइमा अवस्थित छ।यहाँबाट धौलागिरि आइसफल र आधार शिविर जान सकिन्छ। यहाँबाट धौलागिरि, नीलगिरि, अन्नपूर्ण, गुर्जा, माछापुच्छ्रे, मनास्लुलगायत २० भन्दा बढी हिमशृङ्खला, सूर्योदय, पहाडी भूगोल, नागबेली परेर बगेको कालीगण्डकी, वनजंगलको मनमोहक दृश्य अवलोकन गर

सम्बन्धित सामग्री

मुन्द्रा चढाउने डाँडामा पाहुना घर

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको पर्यटकीय स्थल मुन्द्रा चढाउने डाँडामा पर्यटन पूर्वाधार निर्माण गरिएको छ ।