सहरको कोलाहल र प्रदूषण छाडेर यहाँ आइपुग्दा मन चङ्गा जस्तो हुन्छ । यहाँबाट देखिने माछापुच्छे, अन्नुपुर्ण धौलागिरी जस्ता दजैनौ हिमश्रृंखलाको मनमोहक दृश्य देख्न पाउँदा स्वर्गीय आनन्दको आनुभूति हुन्छ । अझ...
पोखरा- लेकसाइडका जगन्नाथ अधिकारीको बाल्यकाल बिहान उठ्नेबित्तिकै घरको आँगनबाट छ्यांग खुलेको हिमाल हेर्दै बित्यो । आजकाल लेकसाइडबाट हिमाल देख्न मुस्किल छ उनलाई । हिमाल कहिले देखिन्छ त कहिले छेकिन्छ । ‘टुरिष्ट आउँदा हिमालको फोटो देख्छन्, यहाँबाट देखेनन् भने साँच्चै यहींबाट देखिएको हो भनेर सोध्छन् । किनभने फोटोमा देखेको हिमाल यहाँबाट देखिदैन, उनीहरुलाई कन्फ्युज जस्तो हुँदो […]
पछिल्लो समय हिमाल आरोहणमा नयाँ कीर्तिमान थपिने क्रम जारी छ। अहिले नेपालमा हिमाल अरोहणका लागि उपयुक्त समय नभए पनि पाकिस्तानका हिमाल आरोहणका लागि भने उपयुक्त समय हो।...
काठमाडौं : वसन्त ऋतु लागेसँगै हिमाल खुल्न थालेका छन्। यहीबेला उपत्यकाबाट सबैभन्दा नजिक पर्ने हिमाल हेर्न पर्यटकहरु नगरकोट पुग्छन्।
नगरकोटबाट गणेश, लाङटाङ, गौरी शंकर, ल्होत्से, मकालु हिमाल देख्न सकिन्छ। मौसम अनुकूल भए सगरमाथासम्म नगरकोटबाट देखिन्छ।
आजकल नगरकोटमा बिहानै टल्किएको हिमाल हेर्न मानिसहरु पुग्ने गरेका छन्।
विश्वमा ८ हजार मिटरभन्दा माथिका हिमाल १४ वटा रहेको मानिन्छ । तीमध्ये नेपालमा मात्रै आठवटा रहेका छन् । फेरि ६ वटा ८ हजार मिटरभन्दा अग्ला हिमाल थपिने कुरो पनि छँदै छ । खासमा जुन देशसँग जति धेरै अग्ला हिमाल भयो, उति नै धेरै विदेशी मुद्रा आर्जन गर्ने सम्भावना रहन्छ, हिमाल आरोहणमार्फत । हुन पनि हिमाल […]