तस्वीर : मनमोहक माछापुच्छ्रे हिमाल

कास्कीको माछापुच्छ्रे गाउँपालिका - १ खुमाईडाँडाबाट देखिएको माछापुच्छ्रे हिमाल । यो मनमोहक शिखर मुख्य शहर पोखराबाट लगभग २५ किलोमिटरको दूरीमा छ । यो हिमालको उचाइ ६ हजार ९९३ मीटर रहेको छ । यो शिखरको दृष्यावलोकन गर्न विश्वभरीका मानिसहरु आउने गर्दछन् । तस्वीर : रासस

सम्बन्धित सामग्री

फोटोफिचर: पोखरा, म्याराथन र मनमोहक माछापुच्छ्रे

गण्डकीमा जारी नवौं राष्ट्रिय खेलकुदको म्याराथनमा खेलाडीको जोश र जाँगरमा सौन्दर्य थप्न खुलेको मौसम र मनमोहक माछापुच्छ्रे हिमाल सहयोगी बनेको छ । मंगलबार पुरुष म्याराथनको अनिश थापामगरले म्याराथनमा स्वर्ण जितेका छन् । पहिलोपल्ट राष्ट्रिय खेलकुदमा स्वर्ण जित्ने क्रममा २ घन्टा २२ मिनेट ५४ सेकेन्डको टाइमिङ लिएका थिए । आर्मीका धावक कृष्ण बस्नेत र एपीएफका सन्तोषविक्रम विष्टले रजत र कांस्य पदक जिते ।

मनमोहक माछापुच्छ्रे

पोखराको न्युरोडबाट शनिबार मौसम खुलेपछि देखिएको माछापुच्छ्रे हिमाल । तस्बिर : राधिका कँडेल/रासस ।

सराङकोटबाट युएन प्रतिनिधिको भिडियो सन्देशः नेपाल घुम्‍न आउनुस्

पोखरा - पछाडि अन्नपूर्ण, माछापुच्छ्रे हिमाल छन् । सूर्योदयको मनमोहक दृश्य टिकटककै भिडियोमा हेर्दा पनि निकै लोभलाग्दो देखिएको छ । त्यसको अगाडि उभिएकी छिन्, संयुक्त राष्ट्र संघको नेपालस्थित आवासीय प्रतिनिधि सराबे सलोनयन्ति । उनी गदगद देखिन्छिन् । उनले नेपालका हिमाल, सूर्योदय, सराङकोटको बखान गर्दै भिडियो बनाएकी छन् । ५५…