ग्राहकको पैसा मिटरब्याजमा लगाउने बैंक प्रबन्धक पक्राउ

ग्राहकले निक्षेप खातामा जम्मा गरेको पैसा निकालेर मिटरब्याजमा लगाउने सिन्धु विकास बैंक काभ्रे दोलालघाट शाखाका प्रबन्धक सुमन खरेल पक्राउ परेका छन् । उनले एक करोडभन्दा धेरै रकम हिनामिना गरेको उजुरी बैंकले...

सम्बन्धित सामग्री

दुःखीको घाउमा मलहम लगाउने प्रयासमा ‘बुहारी ग्रुप’

पर्वत : लुम्बिनी प्रदेशअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) की मुना आचार्यका ६ महिना छोरा रियानको कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था छ। चार महिनाभित्रमा उपचार गरिसक्नुपर्ने चिकित्सकको सुझावअनुसार उनको उपचार भारतस्थित अपोलो हस्पिटलमा चलिरहेको छ। करिब ५० लाख रुपैयाँ खर्च लाग्ने भएपछि छोराको उपचार कसरी गराउने भन्ने चिन्तामा मुना छिन्।उनको घाउमा मलहम लगाउने प्रयासस्वरूप ‘बुहारी ग्रुप अफ नेपाल’ ले केही दिनमा नै ४५ हजार रुपैयाँ संकलन गरेर बैंकमार्फत पैसा उपलब्ध गरायो। सामाजिक सञ्जाल

ट्विटरको ब्लू टिकका लागि पैसा तिर्नुपर्ने योजना औपचारिक

प्रयोगकर्ताले पैसा तिरेर आफ्नो ह्याण्डल ‘भेरिफाइड’ बनाउने अर्थात् निलो टिक लगाउने योजना औपचारिक रूपमा सार्वजनिक गरेको छ। एप्पलका डिभाइसहरूका लागि पठाइएको अपडेटमा ट्विटरले केही देशका प्रयोगकर्ताका लागि पैसा तिरेर आफ्नो ह्याण्डल ‘भेरिफाइड’ बनाउने सुविधा सुरु गर्न लागिएको उल्लेख गरेको हो। ट्विटरको ब्लू सेवाका लागि प्रयोगकर्ताले ७.९९ अमेरिकी डलर प्रति महिना तिर्नु पर्ने छ। ट्विटरको यो […]

निलो टिकमा शुल्क लगाउने ट्वीटरको निर्णय

ट्वीटर कम्पनीका नयाँ मालिक इलन मस्कले अब ‘ब्लु टिक’ धारी अकाउन्टलाई मासिक आठ डलर लिने शुल्क लिने बताएका छन् । ट्वीटरमा ‘भेरिफाईड’ अकाउन्टहरुको छेउमा निलो ‘टिक’ देखिने गर्छ ।  हालसम्म यो निःशुल्क थियो भने अब निलो टिक खातावालाले पैसा तिर्नुपर्ने भएको छ । विगतमा ट्वीटरले उसका मापदण्ड पुरा गर्ने उल्लेखनीय खाता भएकाहरूलाई ब्लु टिक दिन्थ्यो ।तथापि ट्वीटरले गत वर्ष जुनमा ल्याएको ट्वीटर ब्लु उपभोग गर्नेहरूले भने केही शुल्क तिर्नुपथ्र्यो । यस सब्स्क्राइबर सेवा उपभ

फेसबुक 'ह्याक' गरेर २० जनासँग पैसा असुल्ने १ जना युवक पक्राउ

काठमाण्डाै – फेसबुक 'ह्याक' गरेर रकम ठगी गर्ने एक जनालाई आज बुधवार प्रहरीले पक्राउ गरेको छ । विभिन्न व्यक्तिका फेसबुक ह्याक गरेर उनीहरूका आफन्त, साथी तथा सहकर्मीसँग च्याटमार्फत डिजिटल माध्यमबाट पैसा पठाउन लगाउने मोरङको पथरी शनिश्चरे नगरपालिका १० मंगलबारेका २० वर्षका किरण पाठकलाई नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । पाठकले झन्डै २० जनाबाट रकम असुली गरेको पाइएको  छ । उनले ठगी गरेकाहरू अझै पनि सम्पर्कमा आइरहेकाले पीडितको सङ्ख्या बढ्न सक्ने प्रहरीले जनाएको छ । ...

काम लगाएर पैसा नदिनेसँग दिक्क परमिता, नाम सार्वजनिक गर्ने चेतावनी

काठमाडौँ – नायिका तथा मोडल पारमिता राणाले पारिश्रमिक नदिइ काम लगाउने मेकरको नाम सार्वजनिक गर्ने चेतावनि दिएकी छन्। इन्स्टाग्राममा लामो स्टाटस राख्दै उनले यो चलनले आफू दिक्क भएको पनि उल्लेख गरेकी छन्। ‘मैले अहिलेसम्म काम गरेका धेरैजसो मोडलिङ र अभिनयको प्रोजेक्टबाट ढिला पारिश्रमिक पाएकी छु। मैले आफूले मेहनत गरेको काम गरेको पैसा माग्नलाई सधैँ गिड्गिडाउनु […]

सर्वसाधारणले जम्मा गरेको पैसा बैंक म्यानेजरले मिटरब्याजमा लगाएपछि…

बचतकर्ताले जम्मा गरेको रकम बैंकका म्यानेजरले मिटर ब्याजमा लगाउने गरेको खुलेपछि पाँच जना पक्राउ परेका छन् ।

पैसा दिएर मान्छे मार्न लगाउने योजनाकार पक्राउ

गत भदौ २६ मा रौतहटको चन्द्रपुर नपा ३ गैडाटारका ५० वर्षीय रोहिनीप्रसाद घोरासैनीको हत्या गर्न लगाउने चन्द्रपुर ४ कप्तानटोलका ३८ वर्षीय सहदेव भन्ने डोलप्रसाद बोलखे पक्राउ परेका हुन्।...

प्रहरी जवानको परीक्षा दिने नक्कली परीक्षार्थी र दिन लगाउने पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रहरी जवान पदको परीक्षा दिने र दिन लगाउने दुवैलाई पक्राउ गरेको छ ।  गत फागुन ११ गते लोकसेवा आयोगको कार्यालय सुर्खेतले लिएको परीक्षामा एक लाख रूपैयाँ दिएर परीक्षा दिलाउने भगवतीमाई गाउँपालिका–२ बेस्तडा दैलेखका २२ वर्षीय रोशन शाही र पैसा लिएर परीक्षा दिने सोही गाउँका २३ वर्षीय लोबन शाहीलाई प्रहरीले पक्राउ गरेको हो ।  साउन १४ गते प्रदेश प्रहरी तालिम केन्द्रमा सञ्चालन भएको अन्तर्वार्ता परीक्षामा सहभागी हुन आएका रोशनले अन्तरवार्ता दिने क्रममा शंकास्पद कुरा गरेको र लेख्न लगा...

शेयर बजार हाम्रो योजना अनुसार चल्दैन, यसो गर्नुस् – रविन्द्र भट्टराईको टिप्पणी

काठमाडौं/  पैसा छ र सेयरमा लगाउने सोचमा हुनुहुन्छ ? सेयरमा लगानी गर्नुको उद्धेश्य पैसा बनाउनु वा लगाएको पैसा बढाउनु भएको टिप्पणी गर्दै शेयर बजार विज्ञ

पैसा तिरेर कोरोना बिरुद्धको खोप नलगाउन आव्हान

सरकारले निजी क्षेत्रलाई खोप लगाउने अनुमति नदिएको भए पनि निजी क्षेत्रबाट शुल्क लिएर खोप लगाउन थालिएको सूचना बाहिरिएपछि सरकारले शुल्क तिरेर खोप नलगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले उमेर समूह र अत्यावश्यक क्षेत्र अनुसार खोप वितरण भइरहेकोले शुल्क तिरेर खोप नलगाउन आह्वान समेत गर्नुभयो । मन्त्रालयले पैसा …