पैसा तिरेर कोरोना बिरुद्धको खोप नलगाउन आव्हान

सरकारले निजी क्षेत्रलाई खोप लगाउने अनुमति नदिएको भए पनि निजी क्षेत्रबाट शुल्क लिएर खोप लगाउन थालिएको सूचना बाहिरिएपछि सरकारले शुल्क तिरेर खोप नलगाउन सर्वसाधारणलाई आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले उमेर समूह र अत्यावश्यक क्षेत्र अनुसार खोप वितरण भइरहेकोले शुल्क तिरेर खोप नलगाउन आह्वान समेत गर्नुभयो । मन्त्रालयले पैसा …

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकामा ४० प्रतिशतले लगाए कोरोना विरुद्धको दुवै डोज खोप

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको रोकथाम र नियन्त्रलाई प्रमुख प्राथमिकताका बनाएर कोरोना बिरुद्धको खोप अभियान प्रभावकारी रुपमा सुरु गरेपछि ४० प्रतिशतले कोरोनाको दुवै डोज खोप लगाएका हुन्।...

कोरोना बिरुद्धको खोप माग गर्दै सडक निर्माण बन्द

बनियानीः झापाको सुरुङ्गादेखि झापा बजार जोड्ने ‘अमरपथ’ सडक खण्डको निर्माण आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ । कनकाई इन्टरनेशनल विल्डर्समा कार्यरत मदजूर कर्मचारीले कोरोना भाइरसविरुद्धको खोप लगाउन माग गर्दै सडक निर्माण बन्द गरेको हुन्।  ठेकेदार कम्पनीका प्रतिनिधि लीला सेलुवालले कोरोनाको जोखिम बढेपछि काम बन्द गरिएको  जानकारी दिए। उनले भने, “खोप…

यो जात्रा हैन खोप लगाउने भीड हो !

सरकारले कोरोना बिरुद्धको खोप वितरणको प्रभावकारी व्यवस्थापन गर्न नसक्दा खोप केन्द्रहरुमा जात्रा नै लाग्ने गरेको छ । झण्डै एक किलोमिटरसम्मको लाइनमा आपसमा टाँस्सिएर खोपका लागि लाइन बस्दा संक्रमणको जोखिम उच्च रहेको छ । यस्तै देखियो काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित सहयोगी उच्च माध्यमिक विद्यालयमा । एकातिर खोपका लागि लाइन लागेको भीड अर्कोतिर खोप लगाउने र सुरक्षा प्रदान गर्ने …

अमेरिकाबाट आइपुग्यो एकपटक मात्र लगाए पुग्ने १५ लाख चौंतीस हजारभन्दा बढी खोप

संयुक्तराज्य अमेरिकबाट नेपालका लागि १५ लाख मात्रा कोरोना बिरुद्धको खोप काठमाडौं आइपुगेको छ । अमेरिकाले नेपाली जनतालाई एकपटक मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सन कम्पनीका पन्ध्र लाख चौंतीस हजार आठ सय पचास ‘मात्रा’ खोप उपहारमा दिएको हो । एकपटक लगाए पुग्ने यो खोप पन्ध्र लाख ३४ हजारभन्दा बढी नेपालीलाई पूर्ण मात्रामा लगाउन पर्याप्त हुनेछ । …

भेरोसेल खरीदका लागि सम्झौता-२४ गतेबाट आपूर्ति हुने

लामो समयको अन्योल चिर्दै सरकारले चीनबाट कोरोना बिरुद्धको खोप खरीद गर्ने सम्झौता गरेको छ । शुक्रबार सरकारले भेरोसेल खरीदका लागि चिनीयाँ कम्पनी सिनोफार्मसँग उसको शर्त अनुसार नै गोप्य सम्झौता गरेको हो । तर कति खोप आपूर्तिका लागि कति मूल्यमा सम्झौता भएको खुलाइएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले विज्ञप्ति जारी गरे …

ताप्लेजुङमा बुधवारबाट कोरोना बिरुद्धको खोप सुरु

मंगलबार बसेको कोरोना खोप व्यवस्थापन तथा अनुगमन समितिको बैठकले कोभिड शिल्ड खोपको प्रथम डोज लगाउन छुट भएका ५५ वर्ष भन्दामाथि उमेर समूहका व्यक्तिलाई खोप लगाउने निर्णय लिएको हो।...

कति मात्रा आउला अमेरिकाबाट नेपाललाई खोप

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाललाई कोरोना बिरुद्धको खोप अनुदानमा उपलब्ध गराइदिन अमेरिकी राष्ट्रपतिलाई पत्राचार गरेको केही दिनमै अमेरिकाले नेपाललाई खोप दिने घोषणा गरेको समाचार आयो । तर, कति मात्रा खोप आउँछ र कहिले आउँछ भन्ने स्पष्ट पारिएको छैन । नेपालस्थित अमेरिकी दूताबासले विज्ञप्तिमार्फत यो कुराको जानकारी दिए पनि अमेरिकाले कति खोप दिंदैछ भन्ने स्पष्ट खुलेको छैन …

कोरोना बिरुद्धको खोप लगाएपछि के हुन्छ ? यसो भन्छन् विज्ञ

स्वास्थ्यकर्मीहरु विश्वमा हाल परिक्षण पश्चात आएका विभिन्न खोप प्रयोगमा आएको छोटो समय भएको र खोप लगाएपछि यसबाट सुरक्षित हुने निश्चित समय एवं समग्र प्रभावकारिताका विषयमा

आजबाट कोरोनाबिरुद्धको खोप स्थगित

सरकारले आजदेखि कोरोना बिरुद्धको खोप लगाउन बन्द गरेको छ । बुधबार स्वास्थ्य कार्यालय काठमाडौंले एक सूचना जारी गरी चैत्र २५ गतेदेखि १८ वर्षदेखि ५९ वर्षसममका व्यक्तिहरुलाई भेरोसिल खोप लगाइरहेकोमा आज वैशाख १६ गतेदेखि स्थगित गरिएको जानकारी दिएको हो । कार्यालयले निषेधाज्ञाको अवधिमा पनि खोप अभियान चलाइरहने सुरुको योजना भए पनि बुधबार बेलुका मात्रै स्वास्थ्य सेवा …

सिरहामा पाँच हजारले लगाए कोरोना बिरुद्धको खोप

दुई चरणमा सञ्चालन भएका  खोप कार्यक्रम अन्तर्गत जिल्लामा पहिलो चरणमा ३ हजार ४२६ र दोस्रो चरणमा एक हजार ९२७ जनाले  खोप लगाएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।