पर्वत : लुम्बिनी प्रदेशअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) की मुना आचार्यका ६ महिना छोरा रियानको कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था छ। चार महिनाभित्रमा उपचार गरिसक्नुपर्ने चिकित्सकको सुझावअनुसार उनको उपचार भारतस्थित अपोलो हस्पिटलमा चलिरहेको छ। करिब ५० लाख रुपैयाँ खर्च लाग्ने भएपछि छोराको उपचार कसरी गराउने भन्ने चिन्तामा मुना छिन्।उनको घाउमा मलहम लगाउने प्रयासस्वरूप ‘बुहारी ग्रुप अफ नेपाल’ ले केही दिनमा नै ४५ हजार रुपैयाँ संकलन गरेर बैंकमार्फत पैसा उपलब्ध गरायो। सामाजिक सञ्जाल