निलो टिकमा शुल्क लगाउने ट्वीटरको निर्णय

ट्वीटर कम्पनीका नयाँ मालिक इलन मस्कले अब ‘ब्लु टिक’ धारी अकाउन्टलाई मासिक आठ डलर लिने शुल्क लिने बताएका छन् । ट्वीटरमा ‘भेरिफाईड’ अकाउन्टहरुको छेउमा निलो ‘टिक’ देखिने गर्छ ।  हालसम्म यो निःशुल्क थियो भने अब निलो टिक खातावालाले पैसा तिर्नुपर्ने भएको छ । विगतमा ट्वीटरले उसका मापदण्ड पुरा गर्ने उल्लेखनीय खाता भएकाहरूलाई ब्लु टिक दिन्थ्यो ।तथापि ट्वीटरले गत वर्ष जुनमा ल्याएको ट्वीटर ब्लु उपभोग गर्नेहरूले भने केही शुल्क तिर्नुपथ्र्यो । यस सब्स्क्राइबर सेवा उपभ

सम्बन्धित सामग्री

चर्को शुल्क असुल्ने फर्मलाई प्रशासन प्रवेशमा रोक

सुनसरी : जिल्ला प्रशासन कार्यालय सुनसरीले लेखापढीका नाममा सर्वसाधारण ठग्ने क्रम नियन्त्रण गर्न अत्यावश्यक काम बाहेक कार्यालय प्रवेशमा रोक लगाउने निर्णय गरेको छ।सेवा सहजीकरणका नाममा विभिन्न फर्म आबद्ध व्यक्तिले सेवाग्राहीबाट चर्को शुल्क असुल्ने गरेको भेटिएको भन्दै त्यस्ता व्यक्तिको हकमा अत्यावश्यक काम बाहेक कार्यालय प्रवेशमा रोक लगाएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।सुनसरी प्रशासनका अनुसार कार्यालय बाहिर खुलेका फर्म र त्यसमा आबद्ध व्यक्तिले सर्वसाधारणबाट चर्को शुल्क असुलेर ठगी गरेको पा

विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणको बाटो खुल्यो, खेल हेर्न थप शुल्क तिर्नुपर्ने

काठमाडौं । सर्वोच्च अदालतले विश्वकप प्रसारण विवादमा अल्पकालीन अन्तरिम आदेश खारेज गर्दै मिडिया हबलाई थप शुल्क उठाउन पाउने बाटो खोलिदिएको छ । योसँगै अब विश्वकप फुटबल प्रतियोगिता हेर्दा नेपालीले थप शुल्क तिर्नुपर्ने छ । मिडिया हबले थप शुल्क उठाउने प्रक्रिया सुरु भएपछि परेको रिटमा सर्वोच्चले रोक लगाउने गरी दिएको अल्पकालीन अन्तरिम आदेश बुधबार खारेज गरेको […]

विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणबापत दर्शकसँग पाँच सय शुल्क लिने बाटो खुला

सर्वोच्च अदालतले विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण गर्न दर्शकसँग अतिरिक्त शुल्क लिन रोक लगाउने गरी यसअघि जारी अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ । न्यायाधीश प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले बुधबार यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने आदेश गरेको हो ।सर्वोच्चको यो आदेशसँगै मिडिया हब प्रालिलाई विश्वकप फुटबलको प्रत्यक्ष प्रसारणबापत दर्शकसँग अतिरिक्त पाँच सय शुल्क लिने बाटो खुलेको छ ।अधिवक्ता किशोर पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार

ग्राहकसँग नियमविपरित असुली गरेको सेवा शुल्क फिर्ता गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं, २८ कात्तिक । नेपाल राष्ट्र बैंकले नियमविपरित असुली गरेको सेवाशुल्क ऋणिलाई फिर्ता गर्न निर्देशन दिएको छ । लघुवित्तिय संस्थाका लागि ग्राहकबाट लिने शुल्क निर्धारण गरेपनि केही संस्थाले भने धेरै पटक नवीकरण गर्न लगाउने, बढी ब्याजदर असुलेको पाइएको बैंकले जनाएको छ । राष्ट्र बैंकको नियमानुुसार वित्तिय संस्थाहरुले बचत÷निक्षेप खाता सञ्चालन गरेबापत ग्राहकबाट सेवाशुल्क लिन नपाइने […]

भारतले धान निर्यात शुल्क हटायो

भारत सरकारले धान निर्यातमा लगाउँदै आएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ । भारतले यसअघि कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै धानमा पनि २० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको थियो । भारत सरकारको अर्थ मन्त्रालय (राजस्व विभाग) ले सोमबार सूचना जारी गर्दै नेपालको लागि धान निर्यातमा पुन: शून्य प्रतिशत भन्सार शुल्क कायम गरेको हो ।भारत सरकारले […]

भारत सरकारद्वारा धान निर्यातमा पुनः शून्य प्रतिशत भन्सार शुल्क कायम

काठमाडौं, कात्तिक १६ । भारत सरकारले धान निर्यातमा लगाउँदै आएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ। भारतले यसअघि कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै धानमा पनि २० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको थियो । भारत सरकारको अर्थ मन्त्रालय (राजस्व विभाग)ले सोमबार सूचना जारी गर्दै नेपालको लागि धान निर्यातमा पुनः शून्य प्रतिशत भन्सार शुल्क कायम गरेको हो। […]

भारतले धान निर्यात शुल्क हटायो, अब चामलको मूल्य घट्ने

भारत सरकारले धान निर्यातमा लगाउँदै आएको २० प्रतिशत भन्सार शुल्क हटाएको छ। भारतले यसअघि कनिका निर्यातमा प्रतिबन्ध लगाउँदै धानमा पनि २० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेको थियो । भारत सरकारको अर्थ मन्त्रालय (राजस्व विभाग)ले सोमबार सूचना जारी गर्दै नेपालको लागि धान निर्यातमा पुनः शून्य प्रतिशत भन्सार शुल्क कायम गरेको हो। भारत सरकारले गत भदौ २३ गते सूचना जारी गर्दै धान निर्यातमा नेपाल, भुटानसहितका मुलुकमा पनि धानको निर्यातमा २० प्रतिशत भन्सार शुल्क कायम गरेको थियो ।उक्त सूचना जारी भएदेखि न

वन पैदावार शुल्क तत्काल हटाउन माग

देशभरको सामुदायिक वनहरूको छाता संगठन सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले वन पैदावार शुल्क तत्काल हटाउनका लागि माग गरेको छ । म्याग्दी बेनीमा सम्पन्न सामुदायिक वन उपभोक्ता महासंघ, नेपालराष्ट्रिय कार्य समितिआठौं बैठक २०७९ को घोषणापत्रले वन पैदावार शुल्क तत्काल हटाउनका लागि सुझाव दिएको हो । . “विभिन्न प्रदेश सरकारले सामुदायिक वनमा लगाउने गरेको वन पैदावार […]

माओवादीको आन्तरिक चुनावमा उठ्न अब शुल्क बुझाउनु पर्ने, कति छ शुल्क ?

आन्तरिक निर्वाचनमार्फत नेतृत्व चयन गर्न लागेको नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रसम्मका उम्मेदवार हुन पहिलोपटक शुल्कको व्यवस्था गर्ने तयारी गरेको छ । ४ मंसिरबाट वडा अधिवेसनमार्फत राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको माओवादीले वडा, पालिका, प्रदेशसहित केन्द्रका लागि शुल्क लिएर मात्र उम्मेदवारी दिन लगाउने भएको छ । विष्णुपुकार श्रेष्ठ नेतृत्वको निर्वाचन समितिले बनाएको कार्यविधिअनुसार केन्द्रका बाहेक अन्य सबै तहका उम्मेदवारका लागि शुल्क निर्धारण गरिएको छ । जसअनुसार वडा पदाधिकारीका लागि १०० रु