पैसा दिएर मान्छे मार्न लगाउने योजनाकार पक्राउ

गत भदौ २६ मा रौतहटको चन्द्रपुर नपा ३ गैडाटारका ५० वर्षीय रोहिनीप्रसाद घोरासैनीको हत्या गर्न लगाउने चन्द्रपुर ४ कप्तानटोलका ३८ वर्षीय सहदेव भन्ने डोलप्रसाद बोलखे पक्राउ परेका हुन्।...

सम्बन्धित सामग्री

तनहुँ प्रशासनले भन्योः मान्छे खाने चितुवा भेटे मारेर ल्याउनू

चितुवाले निरन्तर मान्छेमाथि आक्रमण गरेर ज्यान लिन थालेपछि तनहँ प्रशासनले चितुवा मार्न निर्देशन दिएको छ। बारम्बार चितुवाले मान्छेमाथि आक्रमण गरेको र नियन्त्रणमा लिएर पनि रोक्न सक्ने अवस्था नभएपछि मार्नकै लागि निर्देशन दिएको प्रशासनले बताएको छ।...

मिश्रको प्रश्न : यो देशमा राजाले गल्ती गर्न नहुने ?

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष एवम् काठमाडौँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवार रवीन्द्र मिश्रले मुलुकमा राजाको आवश्यकता औँल्याउँदै कसैले मान्छे मार्न हुने तर राजाले गल्ती नै गर्न नहुने भन्दै प्रश्न गरेका छन् । उनले मुलुक भूराजनीतिको भुमरीमा पर्ने उल्लेख गर्दै त्यसलाई जोगाउन पनि राजा र राजसंस्था मुलुकका लागि अति आवश्यक रहेको जिकिर समेत गरे । वरिष्ठ उपाध्यक्ष मिश्रले भन्नु भयो,‘मान्छे मारेर आउनेले यो मुलुकमा शासन गर्न हुने, माडीमा दिउँसै बसमा बच्चा र वृद्ध जला

समीक्षा अधिकारीको भावुक स्टाटस : तिम्रो लागि सधैं म हार्न सक्छु

काठमाडौं । ‘तिमीलाई माया गर्छु र त मर्न सक्छु, मार्न सक्छु                    तिम्रो लागि आफैंलाई पार्न सक्छु                    तिम्रो जितमा उत्सव मनाउने मान्छे हुँ म                    त्यसैले त तिम्रो लागि सधैं […]

दिनहुँ देखिन थाल्यो राजमार्गमा बाघ, मानिस मार्न थालेपछि सेना परिचालन

राँझा : पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाँकेको अगैया–कुसुम सडकखण्डमा मान्छे खाने बाघ देखिएपछि स्थानीयवासी त्रसित हुन पुगेका छन्। बाँके राष्ट्रिय निकुञ्जबाट निस्किएका दुई पाटेबाघ दिनहुँजसो सडकमा देखिने गरेका कारण स्थानीयवासी त्रसित हुन पुगेको राप्तीसोनारी गाउँपालिका–१ का वडाध्यक्ष चन्द्रबहादुर वलीले बताए। उनका अनुसार अहिले बाँकेको गाभर, कुसुम, सौंरीगाउँका बासिन्दा बाघ…

बाघ आतंक : बाँके राष्ट्रिय निकुञ्जको राजमार्गमा यात्रा गर्न रोक लगाइयो

बुटवल : बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा पाटेबाघले मान्छे मार्न थालेपछि पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्ने यात्रुहरु त्रसित बन्दै आएका छन्। पाटेबाघको राजमार्गमै चहलपहल बढेपछि बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा रातको समयमा पैदल, साइकल र मोटरसाइकलमा यात्रा गर्न रोक लगाइएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत निकुञ्जको कोहलपुर-शिवखोला सडकखण्डमा अर्को…

आफूले आफैंलाई किन मार्न चाहन्छ मान्छे ?

व्यक्तिले जानीबुझी विभिन्न साधनको स्वेच्छिक प्रयोग गरेर आफ्नो जीवन अन्त्य गर्नु नै आत्महत्या हो । सन् १६४२ मा सर थोमस ब्रुनेले ‘सुसाइड’ शब्दको प्रयोग गरेका थिए । मृत्यु स्वाभाविक हो र सत्य पनि । मृत्युलाई बिर्सिएर मान्छे जीवनमा हाँस्न र रमाउन चाहन्छ । केही गर्न चाहन्छ। मान्छेलाई आफ्नो जीवनप्रति त्यति नै प्रेम छ, लोभ छ […]

'म्यानमार सैनिक शासन चाहिँदैन, मान्छे मार्न पाइँदैन' भन्दै नेपालमा प्रदर्शन

प्रदर्शनमा म्यानमार सैनिक शासन चाहिदैँन, मान्छे मार्न पाइदैँन, हत्या, दमन बन्द गर, लोकतन्त्र बहाली गर, राजनीतिक बन्दी रिहा गर, मानव अधिकारको सम्मान गर लेखिएका ब्यानर तथा प्लेकार्ड प्रदर्शन गरिएको थियो ।