प्रयोगकर्ताले पैसा तिरेर आफ्नो ह्याण्डल ‘भेरिफाइड’ बनाउने अर्थात् निलो टिक लगाउने योजना औपचारिक रूपमा सार्वजनिक गरेको छ। एप्पलका डिभाइसहरूका लागि पठाइएको अपडेटमा ट्विटरले केही देशका प्रयोगकर्ताका लागि पैसा तिरेर आफ्नो ह्याण्डल ‘भेरिफाइड’ बनाउने सुविधा सुरु गर्न लागिएको उल्लेख गरेको हो। ट्विटरको ब्लू सेवाका लागि प्रयोगकर्ताले ७.९९ अमेरिकी डलर प्रति महिना तिर्नु पर्ने छ। ट्विटरको यो […]