लुम्बिनीमा अलपत्र कर्मचारी विधेयक, प्रमुख सचिव प्रदेशले नियुक्त गर्ने भनेपछि बढ्यो विवाद

लुम्बिनी प्रदेश सरकारले निजामती कर्मचारी विधेयक असार २२ गते प्रदेशसभामा दर्ता गर्‍यो। त्यसपछि सैद्धान्तिक छलफल गरियो। बुँदागत रूपमा छलफल गर्न सभाले प्रदेश मामिला तथा कानुन समितिमा पठायो। कानुन समितिले समेत विधेयकमाथि व्यापक छलफल गर्न उपसमिति गठन गर्‍यो। उपसमितिले निरन्तर छलफल र सुझाव संकलन गर्‍यो। अनि एउटा सुझावसहितको प्रतिवेदन तयार पार्‍यो। तर, त्यो प्रतिवेदनमा भएका सुझावका […]

सम्बन्धित सामग्री

मन्त्रिपरिषद् बैठक : गोविन्दबहादुर कार्की बागमती प्रदेशको प्रमुख सचिव

सरकारले बागमती प्रदेशको प्रमुख सचिवमा पदमा सहसचिव गोविन्दबहादुर कार्कीलाई नियुक्त गरेको छ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव कार्कीलाई कायममुकायम प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा खटाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो।

कांग्रेस बागमतीकाे प्रमुख सचेतकमा लम्साल नियुक्त भएकाे सचिवालयलाई जानकारी

मकवानपुर : नोपली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले उक्त दलको प्रमुख सचेतकमा प्रदेशसभाका सदस्य गोविन्द लम्साललाई नियुक्त गरेका छन्।नवनियुक्त प्रमुख सचेतक लम्सालले प्रदेशसभाको सचिवालयमा आज आफैँ उपस्थित भइ प्रमुख सचेतक पदमा नियुक्त भएको दलको जानकारीपत्र सचिवालयमा दर्ता गराएका प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।कांग्रेस संसदीय दलका नेता लामाले प्रदेशसभाको दोस्रो कार्यकालको निर्वाचन लगत्तै गठन भएको प्रदेशसभामा कांग्रेसको प्रमुख सचेतकमा प्रदेशसभाका सदस्य कुन्

केही सचिवको सरुवा, गृहमा विनोद प्रकाश सिंह

काठमाडौँ । सरकारले गृहलगायत केही सचिवहरूको सरुवा गरेको छ । सोमबार(आज) बसेको प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश नम्बर १ का प्रमुख सचिव सिंहलाई गृह सचिवमा नियुक्त गर्ने निर्णय गरेको प्रशासन बालुवाटार विशेष सूत्रले जानकारी गरायो ।  सिंहको गृह प्रवेशसँगै हालका गृह सचिव टेकनारायण पाण्डेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।  […]

आफ्नै कर्मचारी भर्ना गर्न प्रदेशको अध्यादेश, सचिव प्रमुख सचिव नियुक्त गर्दै

काठमाडौँ । बागमती प्रदेश सरकारले आफ्नै कर्मचारी राख्ने तयारीका साथ अध्यादेश ल्याउने भएको छ । कर्मचारी अभावका कारण काम गर्न नसकेको भन्दै प्रदेश सरकारले अध्यादेशमार्फत प्रदेश कर्मचारी राख्ने तयारी गरेको हो । यसबारे मङ्गलवारको मन्त्रिपरिषद् बैठकमा छलफल भएको र सम्भवतः भोलि निर्णय सार्वजनिक हुनसक्ने एक उच्च अधिकारीले प्रशासनलाई जानकारी गराएका छन् । हाल सङ्घीय सरकारले […]

बढुवा भएलगत्तै शर्मा लुम्बिनीको प्रमुख सचिवमा नियुक्त

काठमाडौँ - सरकारले सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवा गर्दै लुम्बिनी प्रदेशको प्रमुख सचिवमा नियुक्त गरेको छ । यस्तै लुम्बिनीका निवर्तमान प्रमुख सचिव भरतमणि सुवेदीलाई प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालययमा अतिरिक्तमा राखेको छ । रिक्त रहेको एक सचिव बढुवा गर्नका लागि बुधबार बसेको लोक सेवा आयोका अध्यक्ष माधवप्रसाद रेग्…

बढुवा भएलगत्तै शर्मा लुम्बिनीको प्रमुख सचिवमा नियुक्त

काठमाडौँ - सरकारले सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवा गर्दै लुम्बिनी प्रदेशको प्रमुख सचिवमा नियुक्त गरेको छ । यस्तै लुम्बिनीका निवर्तमान प्रमुख सचिव भरतमणि सुवेदीलाई प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालययमा अतिरिक्तमा राखेको छ । रिक्त रहेको एक सचिव बढुवा गर्नका लागि बुधबार बसेको लोक सेवा आयोका अध्यक्ष माधवप्रसाद रेग्…

प्रदेश प्रमुख सचिव तोकियो

सरकारले सातवटै प्रदेशमा प्रमुख सचिव नियुक्त गरेको छ । सरकारले साबिकका पाँच क्षेत्रीय प्रशासकलाई सम्बन्धित प्रदेशको प्रमुख सचिव नियुक्त गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव यादव कोइरालालाई प्रदेश २ को प्रमुख सचिवमा नियुक्त गरिएको छ भने राष्ट्रिय सूचना आयोगका सचिव शंकर पाठकलाई प्रदेश ५ को प्रमुख सचिवमा नियुक्त गरिएको छ । यो खबर हामीले आजको नयाँ…