प्रदेश प्रमुख सचिव तोकियो

सरकारले सातवटै प्रदेशमा प्रमुख सचिव नियुक्त गरेको छ । सरकारले साबिकका पाँच क्षेत्रीय प्रशासकलाई सम्बन्धित प्रदेशको प्रमुख सचिव नियुक्त गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव यादव कोइरालालाई प्रदेश २ को प्रमुख सचिवमा नियुक्त गरिएको छ भने राष्ट्रिय सूचना आयोगका सचिव शंकर पाठकलाई प्रदेश ५ को प्रमुख सचिवमा नियुक्त गरिएको छ । यो खबर हामीले आजको नयाँ…

सम्बन्धित सामग्री

प्रदेश सरकारद्वारा विशिष्ट योगदान पुर्‍याउनेलाई सम्मान तथा पदक सिफारिस

हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेश स्तरमा विशिष्ट योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मान तथा पदक सिफारिस गरेको छ । प्रदेश प्रमुख सचिव मुकुन्द निरौलाका अनुसार विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धी ऐन, २०७६ को दफा ७ र सम्मान र पदक प्रदान गर्ने मापदण्ड, २०७८ को दफा ३ बमोजिम प्रदेश स्तरमा विशिष्ट योगदान […]

बागमती प्रदेशमा कार्यरत ३४ कर्मचारी पुरस्कृत

हेटौँडा । बागमती प्रदेशमा कार्यरत ३४ कर्मचारी पुरस्कृत गरिएका छन् । गणतन्त्र दिवसका अवसरमा बागमती प्रदेश सरकारले उत्कृष्ट काम गर्ने कार्यालय सहयोगीदेखि अधिकृत(दसौँ) सम्मका कर्मचारीलाई सम्मान गरेको प्रदेश प्रमुख सचिव मुकुन्द निरौलाले जनाएका छन् ।

दुई सचिवको दरबन्दी थप, आधा दर्जन सचिवको सरुवा

काठमाडौँ । सरकारले सचिवको दरबन्दी थपसहित केही सचिव(विशिष्ट श्रेणी)को सरुवा गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बुधवार बसेको मन्त्रिपरिषद् बैठकले दुई(प्राविधिक/प्रशासन) पद थपसहित ६ जना सचिवहरूको सरुवा गरेको हो ।  विशिष्ट श्रोतबाट प्रशासन सिंहदरवार ब्युरोलाई प्राप्त जानकारी अनुसार बागमती प्रदेश प्रमुख सचिव किरण राज शर्माको रक्षा मन्त्रालयमा सरुवा भएको छ । प्रदेश नं. […]

रविलाल पन्थ गण्डकी प्रमुख सचिव

पोखरा। गण्डकी प्रदेश प्रमुख सचिव रविलाल पन्थले बुधबारबाट जिम्मेवारी सम्हालेका छन् ।

रविलाल पन्थ गण्डकी प्रमुख सचिव

पोखरा। गण्डकी प्रदेश प्रमुख सचिव रविलाल पन्थले बुधबारबाट जिम्मेवारी सम्हालेका छन् ।

रविलाल पन्थ गण्डकी प्रमुख सचिव

पोखरा। गण्डकी प्रदेश प्रमुख सचिव रविलाल पन्थले बुधबारबाट जिम्मेवारी सम्हालेका छन् ।

रविलाल पन्थ गण्डकी प्रमुख सचिव

पोखरा। गण्डकी प्रदेश प्रमुख सचिव रविलाल पन्थले बुधबारबाट जिम्मेवारी सम्हालेका छन् ।

कर्मचारीलाई मुख्यमन्त्रीको निर्देशन -‘बजेट खर्च बढाउनुस्’

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले बजेट खर्च बढाउन कर्मचारीहरूलाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बुधवार प्रदेश प्रमुख सचिव, मन्त्रालयका सचिवहरू र कर्मचारीसँगको छलफलमा उनले बजेट कार्यान्वयन प्रभावकारी रूपमा गर्न निर्देशन दिएका हुन् । पहिलो चौमासिकमा कर्णालीको बजेट खर्च ३.७५ प्रतिशतमात्रै रहेको भन्दै मुख्यमन्त्री शाहीले बजेट खर्च बढाउने गरी काम गर्न निर्देशन […]

तीन सचिवको सरुवा

काठमाडौँ । सरकारले तीन जना सचिवको सरुवा गरेको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् नियमित बैठकले सचिवत्रय तोया ज्ञवाली, रामकृष्ण सुवेदी र सुरेश आचार्यलाई सरुवा गर्ने निर्णय गरेको बालुवाटार उच्च स्रोतले प्रशासन सिँहदरवार ब्युरोलाई बतायो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव ज्ञवालीलाई राष्ट्रपति कार्यालयमा सरुवा गरेको छ । सुदूर पश्चिम प्रदेश प्रमुख सचिव […]

कर्णाली प्रदेश प्रमुख सचिव श्रेष्ठको अनिवार्य अवकाश

सुर्खेत । कर्णाली प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका प्रमुख सचिव चन्द्रमान श्रेष्ठ निजामती सेवाबाट अनिवार्य अवकाश भएका छन् । जेठ १४ गतेसम्म ३४ वर्ष ६ महिना २४ दिन सेवा गरेको श्रेष्ठ ९ महिनायता कर्णाली प्रदेशमा प्रमुख सचिवको रूपमा कार्यरत थिए ।