काठमाडौँ - सरकारले सहसचिव डिल्लीराम शर्मालाई सचिवमा बढुवा गर्दै लुम्बिनी प्रदेशको प्रमुख सचिवमा नियुक्त गरेको छ । यस्तै लुम्बिनीका निवर्तमान प्रमुख सचिव भरतमणि सुवेदीलाई प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालययमा अतिरिक्तमा राखेको छ ।
रिक्त रहेको एक सचिव बढुवा गर्नका लागि बुधबार बसेको लोक सेवा आयोका अध्यक्ष माधवप्रसाद रेग्…