आफ्नै कर्मचारी भर्ना गर्न प्रदेशको अध्यादेश, सचिव प्रमुख सचिव नियुक्त गर्दै

काठमाडौँ । बागमती प्रदेश सरकारले आफ्नै कर्मचारी राख्ने तयारीका साथ अध्यादेश ल्याउने भएको छ । कर्मचारी अभावका कारण काम गर्न नसकेको भन्दै प्रदेश सरकारले अध्यादेशमार्फत प्रदेश कर्मचारी राख्ने तयारी गरेको हो । यसबारे मङ्गलवारको मन्त्रिपरिषद् बैठकमा छलफल भएको र सम्भवतः भोलि निर्णय सार्वजनिक हुनसक्ने एक उच्च अधिकारीले प्रशासनलाई जानकारी गराएका छन् । हाल सङ्घीय सरकारले […]

सम्बन्धित सामग्री

आफ्नै कर्मचारी भर्ना गर्न बागमती सरकारले ल्यायो अध्यादेश

२३ चैत, हेटौंडा । बागमती प्रदेश सरकारले आफ्नै कर्मचारी राख्ने तयारी थालेको छ । कर्मचारी अभावका कारण काम गर्न नसकेको भन्दै प्रदेश सरकारले अध्यादेश जारी गरेर प्रदेश कर्मचारी राख्ने तयारी गरेको हो । हाल संघीय सरकारले पठाउँदै आएको प्रदेश सरकारको प्रमुख सचिव, मन्त्रालयका सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु प्रदेश सरकार आफैंले नियुक्त गर्न […]