कांग्रेस बागमतीकाे प्रमुख सचेतकमा लम्साल नियुक्त भएकाे सचिवालयलाई जानकारी

मकवानपुर : नोपली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामाले उक्त दलको प्रमुख सचेतकमा प्रदेशसभाका सदस्य गोविन्द लम्साललाई नियुक्त गरेका छन्।नवनियुक्त प्रमुख सचेतक लम्सालले प्रदेशसभाको सचिवालयमा आज आफैँ उपस्थित भइ प्रमुख सचेतक पदमा नियुक्त भएको दलको जानकारीपत्र सचिवालयमा दर्ता गराएका प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए।कांग्रेस संसदीय दलका नेता लामाले प्रदेशसभाको दोस्रो कार्यकालको निर्वाचन लगत्तै गठन भएको प्रदेशसभामा कांग्रेसको प्रमुख सचेतकमा प्रदेशसभाका सदस्य कुन्

सम्बन्धित सामग्री

पेट्रोलियम पदार्थको मूल्यवुद्धि बारे मलाई जानकारी थिएन: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले पेट्रोलियम पदार्थको मूल्यवुद्धि बारे आफूलाई जानकारी नभएको बताएका छन्।...

च्याटजीपीटीले अब इन्टरनेटबाट नै जानकारी खोज्न सक्ने

‘जेनेरेटर एआई प्लेटफर्म (च्याटजीपीटी)’ ले अब इन्टरनेटबाट सिधै जानकारी ल्याउन वा अद्यावधिक जानकारी सङ्कलन गर्न सक्ने भएको दावी गर्दै सफ्टवेयरका लागि यो सफलता एक बृहत् कोसेढुङ्गा भएको यसको निर्माता ‘ओपनएआई’ले बुधबार जानकारी गराएको छ । अहिलेसम्म, प्रयोगकर्ताका प्रश्नहरूमा च्याटजीपीटीको प्रतिक्रियाहरू पूराना जानकारीमा आधारित थिए, जसमा अगस्त २०२१ पछिको जानकारी समावेश गरिएको थिएन । “च्याटजीपीटीले अब […]

जानकारी

कुलमानको जस्तो काम विनोद चौधरीको जस्तो दाम । बालेन शाहको जस्तो साहस मह जोडीजस्तो सम्बन्ध खास । डा. भगवान् कोइरालाको जस्तो ज्ञान महावीर पुनको जस्तो होस् विज्ञान । राजेश हमालको जस्तो होस् शान दुर्याेधनको जस्तो होस् मान । सन्दुक रुइतको जस्तो होस् सम्मान स्वामी आनन्दको जस्तो होस् ध्यान । जानकारी लिइराखौं यस्तैमा चाख ज्ञानगुनको कुरामा […]

सांसद्‍ पद रिक्त रहेको संसद्‍मा जानकारी

कांठमाडौं, ६ चैत्र । प्रतिनिधिसभामा उपराष्ट्रपति पदमा निर्वाचित भएका जनता समाजवादी पार्टीका सांसद रामसहायप्रसाद यादवको पद रिक्त रहेको जानकारी दिइएको छ। सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै त्यससम्बन्धी जानकारी सदनलाई गराएका हुन्। उनले नेपालको संविधानको धारा ६७ को उपधारा (३) र धारा ८९ को खण्ड (क) बमोजिम प्रतिनिधिसभा सदस्यको एक स्थान रिक्त भएको जानकारी […]

जिप्रकाद्वारा सेवाग्राहीलाई जानकारी

जिल्ला प्रशासन कार्यालय रसुवाले आफूले सम्पादन गरेको कामबारे सेवाग्राहीलाई जानकारी दिन थालेको छ।...

जिप्रकाद्वारा सेवाग्राहीलाई जानकारी

रसुवा, २१ फागुन । जिल्ला प्रशासन कार्यालय रसुवाले आफूले सम्पादन गरेको कामका बारेमा सेवाग्राहीलाई जानकारी दिन थालेको छ । यस अन्तर्गत कार्यालयले चालू आवको साउनदेखि यही फागुन १९ सम्मकोे विवरण सार्वजनिक गरेको छ । सो अवधिमा कार्यालयले एक हजार १८ नेपाली नागरिकता, दुई हजार ४३ राहदानी तथा आठ सय ६३ नागरिकताको प्रतिलिपि प्रदान गरेको छ […]

सर्वदलीय बैठकबारे जानकारी छैन : एमाले

काठमाडौं : प्रमुख प्रतिपक्ष नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहान आह्वान गरेका सर्वदलीय बैठकबारे जानकारी नभएको जनाएको छ।एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले सर्वदलीय बैठकबारे कुनै जानकारी नभएको बताएका छन्। उनले भनेका छन्‚ ‘प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको भनिएको सर्वदलीय बैठकका बारेमा हाम्रो पार्टी नेकपा (एमाले) लाई कुनै जानकारी प्राप्त नभएको स्पष्ट पार्दछौं।’यस्तै‚ उपप्रमुख रिजालले स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभन्दा पर

जनकपुर उप–महानगरपालिकासँग छैन कोरोना सम्बन्धी जानकारी

काठमाडौं। जनकपुर उप–महानगरपालिकाले कोरोनाको विषयमा कुनै पनि जानकारी नभएको बताएको छ। कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहँदा सम्बन्धित निकायले कुनै जानकारी उपलब्ध नगराएको उप–महानगरपालिकाका सूचना अधिकारी उमाशंकर मल्लिकले बताए। आफ्नो व्यक्तिगत पहलबाट पनि यस विषयमा कुनै जानकारी पाउन नसकेको उनको भनाई छ। यो सब हुँदाहुँदै पनि सरकारले भनेबमोजिम सुरक्षाका मापदण्ड भने अपनाएको उनले जनाए।

सञ्चय कोषको कारोबारको तत्काल जानकारी पाइने

सञ्चयकर्ताले अबदेखि कोषमा दाखिला भएको रकमबारे  तत्काल  नै  जानकारी  पाउने  भएका  छन्।  कोषमा  रकम जम्मा  भए  नभएको  नै  जानकारी  नपाइरहेका  सञ्चयकर्ताका लागि वास्तविक समयमा नै जानकारी दिनेगरी महालेखा नियन्त्रक कार्यालय र कर्मचारी सञ्चय कोषले संयुक्त रूपमा  नयाँ  विद्युतीय  सरकारी  लेखा  प्रणालीको  सुरु गरेका हुन्। यस  प्रणालीमार्फत  नेपाल  सरकार  तथा  सातै प्रदेश सरकारका निकायहरूमा कार्य...

एकै क्लिकमा देशभरको माटोको जानकारी

अब देशका जुनसुकै कुनाको माटोबारे जानकारी लिन कम्प्युटरमा एक पटक क्लिक गरे पुग्ने भएको छ । त्यसका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशैभरको माटोलाई विद्युतीय नक्साङ्कन (डिजिटल म्यापिङ) गर्ने भएको छ । देशैभरको जुनसुकै कुनाको माटोबारे जानकारी लिन विद्युतीय नक्साङ्कन तयार भइरहेको र कसैलाई कुनै ठाउँको माटोको गुणस्तरबारे जानकारी लिनुछ भने एक क्लिक गरे पुग्ने कृषि मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीले जानकारी दिए । यो विद्युतीय नक्सा तयार भएपछि प्रदेश, जिल्ला, पालिका, वडाको मात्रै होइन कुनै बिन्दुमा एक क्लिक गर...