विराटनगर । प्रदेश नम्बर १ असोज ६ गतेदेखि मुख्य सचिवविहीन अवस्थामा छन् । सचिव विनोद प्रकाश सिंहको बढुवा भएपछि उनी गृह मन्त्रालयको सचिवमा नियुक्त भए । अहिले किशोर कुमार चौधरीलाई निमित्तको जिम्मेवारी दिइएको छ । मुख्यमन्त्री तथा मन्त्री परिषद् कार्यालयमा प्रमुख सचिव सहित ४ जना सचिवको दरबन्दी छ । शासकीय सुधार तथा समन्वय सचिव कृष्णप्रसाद […]