२ मंसिर । खोटाङ । निर्वाचन सामग्री ढुवानीका लागि खोटाङमा १५ वटा बस रिजर्भ गरिएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न गराउनका लागि मतपेटिका, मतपत्र सहित मतदानस्थल जानेक्रममा कर्मचारीले १५ वटा बस रिजर्भ गरेका हुन् । उनीहरुले ३८ वटा जिप पनि रिजर्भ गरेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए […]