खोटाङ : मतदान केन्द्र पुग्दै ६२ प्रकारका निर्वाचन सामग्री

जिल्ला निर्वाचन कार्यालय खोटाङले मतदानस्थलमा निर्वाचन सामग्री पठाउन सुरु गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका १३६ मतदानस्थल, १९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्रका लागि मंगलबारदेखि निर्वाचन सामग्री पठाउन सुरु गरेको हो । आसन्न ४ मंसिरमा हुने निर्वाचनका लागि मतदाता नामावली, मतपेटिका, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छापलगायतका ६२ प्रकारका निर्वाचन सामग्री पठाउन सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए । निर्वाचन कार्यालयमा निर्वाचन सामग्री

सम्बन्धित सामग्री

राष्ट्रपति निर्वाचन : आयोगले तयार पार्यो मतदान केन्द्र

काठमाडौं : आगामी राष्ट्रपतिको यही फागुन २५ गते हुने चुनावका लागि निर्वाचन आयोगले मतदान केन्द्र निर्माण गरेको छ।नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा राष्ट्रपति निर्वाचनका लागि २ वटा निर्वाचन केन्द्र बनाइएको निर्वाचन सहायक अधिकृत अमृता शर्माले जानकारी दिइन्।निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन संघीय सांसद र प्रदेशसभा सदस्यका लागि मतदान गर्न बेग्लाबेग्लै मतदान केन्द्र बनाइएको हो। राष्ट्रपति निर्वाचनमा संघीय संसद्का ३ सय ३२ जना र प्रदेशसभाका ५ सय ५० जना सदस्य म

मतदान केन्द्र बनाउन निर्वाचन आयोगले माग्यो सार्वजनिक भवन

निर्वाचन आयोगले मतदान केन्द्र प्रयोजनका लागि सरकारसँग सार्वजनिक भवन मागेको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मतदान स्थल तथा केन्द्र बनाउन सार्वजनिक विद्यालय, वडा कार्यालय,...

टोखामा ४० मतदान केन्द्र

काठमाडौँको टोखा नगरपालिकामा ४० मतदान केन्द्र राखिने भएको छ। काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखामा यही वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि १५ मतदानस्थलमा ४० मतदान केन्द्र राखिने टोखा नगरपालिकाका सहायक निर्वाचन अधिकृत अनिलप्रसाद जोशीले ज...

डोटीमा १६ मतदान केन्द्र थपिए

२३ चैत, डोटी । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि डोटीमा १६ मतदान केन्द्र थप भएका छन् । जिल्ला निर्वाचन कार्यालयडोटीले दिएको जानकारी अनुसार जिल्लामा अब एक सय ७१ मतदान केन्द्र कायम भएका छन् । गत निर्वाचनमा जिल्लामा एक सय ५५ मतदान केन्द्र रहेका थिए । आयोगका अनुसार मतदान स्थलको संख्यामा भने एक […]

लमजुङमा थपिए १७ मतदान केन्द्र

लमजुङ – लमजुङमा १७ वटा मतदान केन्द्र थपिएका छन् । निर्वाचन आयोगले जारी गरेको मतदाता एवं मतदानस्थल विवरणअनुसार जिल्लामा साविककै मतदान स्थलमा थप १७ वटा मतदान केन्द्र कायम भएको हो । सरकारले आगामी ३० वैशाख स्थानीय तह निर्वाचन घोषणा गरेसँगै जिल्लाबाट एकसय २३ मतदानस्थल र एक सय ८७ मतदान केन्द्र पनि सिफारिस भएको थियो । […]

कञ्चनपुरमा ३४० मतदान केन्द्र निर्धारण

कञ्चनपुर, ३ चैत । स्थानीय तहको निर्वाचनलाई लक्षित गरी यहाँ ३४० मतदान केन्द्र निर्धारण गरिएका छन् । मतदाताको चापलाई मध्यनजर गर्दै विगतको तुलनामा १० मतदान केन्द्र थप गरिएका हुन् । यसअघि ३३० मतदान केन्द्र रहेका थिए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीका अनुसार एक हजार मतदाता बराबर एकका दरले मतदान केन्द्र निर्धारण गरिएको छ […]

कञ्चनपुरमा ३४० मतदान केन्द्र निर्धारण

स्थानीय तहको निर्वाचनलाई लक्षित गरी यहाँ ३४० मतदान केन्द्र निर्धारण गरिएका छन् । मतदाताको चापलाई मध्यनजर गर्दै विगतको तुलनामा १० मतदान केन्द्र थप गरिएका हुन् । यसअघि ३३० मतदान केन्द्र रहेका थिए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीका अनुसार एक हजार मतदाता बराबर एकका दरले मतदान केन्द्र निर्धारण गरिएको छ । मतदानस्थल भने विगतकै १३२ लाई नै निरन्तरता दिइएको छ । ‘निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलनको कार्य सुरु गरेका छौँ’, कार्यालय प्रमुख जोशीले भने, ‘कर्मचारीको व

स्थानीय तह निर्वाचन : कति थपिँदै छन् मतदान केन्द्र र मतदान स्थल ?

निर्वाचन आयोगले स्थानीय तहको चुनावको लागि मतदान केन्द्र र स्थलको संख्या थप गर्ने भएको छ। २०७४ मा भएको चुनावमा १८ हजार ५ सय ७२ मतदान केन्द्र र १० हजार ६...

राष्ट्रियसभा निर्वाचन: मतदान केन्द्र सुदूरपश्चिम प्रदेशसभा भवन कैलाली तोकियो

डोटी, ८ पुस: आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनको लागि त्यहाँको मतदान केन्द्र हटाइएको छ । यसअघिका दुई निर्वाचन सिलगढीमा नै सम्पन्न भएको थियो । यस पटक मतदान केन्द्र सुदूरपश्चिम प्रदेशसभा भवन कैलालीमा तोकिएको छ ।-रासस