काठमाडौं-१ का मतदान केन्द्रलाई निर्वाचन सामग्री बाँडियो ( तस्वीरहरु)

१ मंसिर, काठमाडौं। निर्वाचन आयोगले मंसिर ४ गने हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन सामग्री वितरण गरेको छ । बिहीबार नयाँ बानेश्‍वरस्थित संसद भवनमा काठमाडौं-१ का मतदान केन्द्रहरुलाई उक्त निर्वाचन सामग्री वितरण गरेको हो । हेर्नुस् तस्वीरहरु :   

सम्बन्धित सामग्री

काठमाडौं १ ले मतपेटिकासहित निर्वाचन सामग्री बुझ्यो(फोटोफिचर)

काठमाडौं क्षेत्र नम्बर १ ले मतपेपेटिकासहितको निर्वाचन सामग्री बुझेको छ । संसद सचिवालयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले १ नम्बर क्षेत्रका लागि चाहिने साम्रगी पठाएको हो । ...