सबै मतदानस्थल पुग्यो निर्वाचन सामग्री

खोटाङ – आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि खोटाङका सबै मतदानस्थलमा सुरक्षाकर्मीसहितको निर्वाचन सामग्री पुर्याइएको छ । मङ्सिर ४ गते देशभर एकैसाथ हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमार्फत जिल्लाका सबै मतदानस्थलमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली पठाइएको हो । निर्वाचनका लागि आवश्यक सामग्रीसहित एक हजार पाँच सय ५८ कर्मचारी […]

सम्बन्धित सामग्री

निर्वाचन सामग्री ढुवानीका लागि खोटाङमा १५ वटा बस र ३८ वटा जीप रिजर्भ

२ मंसिर । खोटाङ । निर्वाचन सामग्री ढुवानीका लागि खोटाङमा १५ वटा बस रिजर्भ गरिएको छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न गराउनका लागि मतपेटिका, मतपत्र सहित मतदानस्थल जानेक्रममा कर्मचारीले १५ वटा बस रिजर्भ गरेका हुन् । उनीहरुले ३८ वटा जिप पनि रिजर्भ गरेको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए […]

सबै मतदानस्थल पुग्यो निर्वाचन सामग्री

मङ्सिर ४ गते देशभर एकैसाथ हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमार्फत जिल्लाका सबै मतदानस्थलमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली पठाइएको हो।...

निर्वाचन सामग्री सबै मतदानस्थल पुग्यो

खोटाङ – आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि खोटाङका सबै मतदानस्थलमा सुरक्षाकर्मीसहितको निर्वाचन सामग्री पुर्‍याइएको छ। मङ्सिर ४ गते देशभर एकैसाथ हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमार्फत जिल्लाका सबै मतदानस्थलमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली पठाइएको हो। निर्वाचनका लागि आवश्यक सामग्रीसहित एक हजार पाँच सय ५८ कर्मचारी र एक […]

बागलुङमा निर्वाचनको तयारी सुरु

मङ्सिर ४ गतेहुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । कर्मचारीले निर्वाचन सामग्री बुझ्न र मतदानस्थल पुग्न मात्र बाँकी रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । अब मतदानस्थल केन्द्रित तयारी सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्ला निर्वाचन अधिकारी यज्ञप्रसाद रिजालका अनुसार मङ्गलबारसम्ममा मतदान अधिकृतसहित कर्मचारी र निर्वाचन सामग्री मतदानस्थलमा पुगिसक्नेछन् । “कर्मचारीको खटनपटन र व्यवस्थापन भइसक्यो, अहिले नियुक्ति दिने काम भइरहेको छ&rdq

खोटाङ : मतदान केन्द्र पुग्दै ६२ प्रकारका निर्वाचन सामग्री

जिल्ला निर्वाचन कार्यालय खोटाङले मतदानस्थलमा निर्वाचन सामग्री पठाउन सुरु गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका १३६ मतदानस्थल, १९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्रका लागि मंगलबारदेखि निर्वाचन सामग्री पठाउन सुरु गरेको हो । आसन्न ४ मंसिरमा हुने निर्वाचनका लागि मतदाता नामावली, मतपेटिका, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छापलगायतका ६२ प्रकारका निर्वाचन सामग्री पठाउन सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए । निर्वाचन कार्यालयमा निर्वाचन सामग्री

खोटाङ : मतदान केन्द्र पुग्दै ६२ प्रकारका निर्वाचन सामग्री

खोटाङ– जिल्ला निर्वाचन कार्यालय खोटाङले मतदानस्थलमा निर्वाचन सामग्री पठाउन सुरु गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका १३६ मतदानस्थल, १९४ मतदान केन्द्र र दुईवटा अस्थायी मतदान केन्द्रका लागि मंगलबारदेखि निर्वाचन सामग्री पठाउन सुरु गरेको हो ।  आसन्न ४ मङ्सिरमा हुने निर्वाचनका लागि मतदाता नामावली, मतपेटिका, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छापलगायतका […]

कात्तिक ३० गतेदेखि कर्मचारीलाई मतदानस्थल पठाइने

त्रिशूली– मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा खटिएका कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने भएको छ । जिल्लामा निर्वाचनका लागि छनोट भएका मतदान अधिकृतसहितका कर्मचारीलाई कात्तिक ३० देखि निर्वाचन सामग्री सहित सुरक्षाकर्मीको साथमा मतदान केन्द्रतर्फ पठाउन लागिएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । उनको अनुसार निर्वाचनका लागि जिल्लामा रहेका एकसय ३२ […]

कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने

काठमाडौँ,२८ कार्तिक । मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा खटिएका कर्मचारीलाई कात्तिक ३० गतेदेखि मतदानस्थल पठाइने भएको छ । जिल्लामा निर्वाचनका लागि छनोट भएका मतदान अधिकृतसहितका कर्मचारीलाई कात्तिक ३० देखि निर्वाचन सामग्री सहित सुरक्षाकर्मीको साथमा मतदान केन्द्रतर्फ पठाउन लागिएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । उनको अनुसार निर्वाचनका लागि जिल्लामा रहेका […]

ताप्लेजुङमा मतपत्रसहित सबै निर्वाचन सामग्री आइपुग्यो

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट अब मतपत्र सटिङ गर्ने काम हुने छन्। जिल्ला निर्वाचन कार्यालयमा रहेका अन्य निर्वाचन सामग्री मतदानस्थल र केन्द्र अनुसार प्याकिङ गर्ने काम भइरहेको समेत निर्वाचन कार्यालयले जनाएको छ।...

जुम्लामा निर्वाचन सामग्री लिएर मतदानस्थल हिँडे कर्मचारी

२७ वैशाख, जुम्ला । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपेटिका र मतपत्रलगायत आवश्यक सामग्रीसहित कर्माचारीहरु मतदानस्थल प्रस्थान गरेका छन् । मतदान अधिकृत र सहायक मततदान अधिकृतसहितका कर्मचारी सामग्री बोकेर मतदानस्थल प्रस्थान गरेका हुन् । प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंका अनुसार सिँजा क्षेत्रको सबै टोली हिँडिसकेको छ । तिलाको ताम्ति क्षेत्रको टोली […]