ताप्लेजुङमा मतपत्रसहित सबै निर्वाचन सामग्री आइपुग्यो

मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट अब मतपत्र सटिङ गर्ने काम हुने छन्। जिल्ला निर्वाचन कार्यालयमा रहेका अन्य निर्वाचन सामग्री मतदानस्थल र केन्द्र अनुसार प्याकिङ गर्ने काम भइरहेको समेत निर्वाचन कार्यालयले जनाएको छ।...

सम्बन्धित सामग्री

सबै मतदानस्थल पुग्यो निर्वाचन सामग्री

खोटाङ – आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि खोटाङका सबै मतदानस्थलमा सुरक्षाकर्मीसहितको निर्वाचन सामग्री पुर्याइएको छ । मङ्सिर ४ गते देशभर एकैसाथ हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमार्फत जिल्लाका सबै मतदानस्थलमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली पठाइएको हो । निर्वाचनका लागि आवश्यक सामग्रीसहित एक हजार पाँच सय ५८ कर्मचारी […]

निर्वाचन सामग्री बोकेको जिप दुर्घटना

सदरमुकाम खलङ्गादेखि यहाँको तातोपानी गाउँपालिका–८ स्थित जनजागृति मावि ताम्ती मतदान केन्द्रमा निर्वाचन सामग्री बोकेर जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको छ।...

खोटाङका मतदानस्थलमा पुग्यो निर्वाचन सामग्री

खोटाङ– आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि खोटाङका मतदानस्थलमा निर्वाचन सामग्री पुगेको छ । ४ मंसिरमा हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत सबै मतदानस्थलमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्रीसहितका कर्मचारी र सुरक्षाकर्मीको टोली पुगेका हुन् । सदरमुकाम दिक्तेल नजिकका केही मतदान केन्द्रमा मात्र निर्वाचन सामग्री पठाउन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन […]

काठमाडौं-१ का मतदान केन्द्रलाई निर्वाचन सामग्री बाँडियो ( तस्वीरहरु)

१ मंसिर, काठमाडौं। निर्वाचन आयोगले मंसिर ४ गने हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन सामग्री वितरण गरेको छ । बिहीबार नयाँ बानेश्‍वरस्थित संसद भवनमा काठमाडौं-१ का मतदान केन्द्रहरुलाई उक्त निर्वाचन सामग्री वितरण गरेको हो । हेर्नुस् तस्वीरहरु :

खोटाङमा निर्वाचन सामग्री ढुवानी सुरु

पहाडी जिल्ला खोटाङका मतदात अधिकृतहरुले निर्वाचन सामग्री बुझेका छन्। मंसिर ४ गते हुन गईरहेको आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि आवश्यक चुनावी सामग्री मतदान अधिकृतहरुले बुझेका हुन्।...

खोटाङ : मतदान केन्द्र पुग्दै ६२ प्रकारका निर्वाचन सामग्री

जिल्ला निर्वाचन कार्यालय खोटाङले मतदानस्थलमा निर्वाचन सामग्री पठाउन सुरु गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका १३६ मतदानस्थल, १९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्रका लागि मंगलबारदेखि निर्वाचन सामग्री पठाउन सुरु गरेको हो । आसन्न ४ मंसिरमा हुने निर्वाचनका लागि मतदाता नामावली, मतपेटिका, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छापलगायतका ६२ प्रकारका निर्वाचन सामग्री पठाउन सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए । निर्वाचन कार्यालयमा निर्वाचन सामग्री

आठ जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि विभिन्न आठ जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लाहरूमा...

छाङ्गरु र तिंकरमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री र कर्मचारी पठाइयो

कालापानी नजिकै दार्चुलाको उत्तरी क्षेत्र व्याँसमा हेलिकप्टरमार्फत निर्वाचन सामग्री ढुवानी गरिएको छ ।

निर्वाचन सामग्री ढुवानी गर्ने गाडीमा जीपीएस सिस्टम

निर्वाचन आयोगले निर्वाचन सामग्री पठाउने सवारीसाधनमा जीपीएस सिस्टम जडान गरेको छ । निर्वाचन सामग्री ढुवानीको सुरक्षाका लागि आयोगले गाडीमा जीपीएस सिस्टम जडान गरेको हो ।  बिहीबार निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन सामग्री ढुवानी गर्ने सवारीसाधनमा ट्रयाकिङ सिस्टम राखिएको बताए ।  ‘निर्वाचन आयोगका कर्मचारीको मोबाइलमा सिस्टम हुन्छ,’ उनले भने,...

५३ प्रकारका निर्वाचन सामग्री किनिँदै

निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ५३ प्रकारका निर्वाचन सामग्री किन्ने प्रक्रिया अगाडि बढाएको छ । आयोगले मतपत्रका लागि कागजलगायतका निर्वाचन सामग्री किन्ने निर्णय गरी प्रक्रिया अगाडि...