निर्वाचन आयोगले निर्वाचन सामग्री पठाउने सवारीसाधनमा जीपीएस सिस्टम जडान गरेको छ । निर्वाचन सामग्री ढुवानीको सुरक्षाका लागि आयोगले गाडीमा जीपीएस सिस्टम जडान गरेको हो ।
बिहीबार निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन सामग्री ढुवानी गर्ने सवारीसाधनमा ट्रयाकिङ सिस्टम राखिएको बताए ।
‘निर्वाचन आयोगका कर्मचारीको मोबाइलमा सिस्टम हुन्छ,’ उनले भने,...