निर्वाचन आयोगले आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि ५३ प्रकारका निर्वाचन सामग्री किन्ने प्रक्रिया अगाडि बढाएको छ । आयोगले मतपत्रका लागि कागजलगायतका निर्वाचन सामग्री किन्ने निर्णय गरी प्रक्रिया अगाडि...
खोटाङ – आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि खोटाङका सबै मतदानस्थलमा सुरक्षाकर्मीसहितको निर्वाचन सामग्री पुर्याइएको छ । मङ्सिर ४ गते देशभर एकैसाथ हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय दिक्तेलमार्फत जिल्लाका सबै मतदानस्थलमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्रीसहित कर्मचारी र सुरक्षाकर्मीको टोली पठाइएको हो । निर्वाचनका लागि आवश्यक सामग्रीसहित एक हजार पाँच सय ५८ कर्मचारी […]
सदरमुकाम खलङ्गादेखि यहाँको तातोपानी गाउँपालिका–८ स्थित जनजागृति मावि ताम्ती मतदान केन्द्रमा निर्वाचन सामग्री बोकेर जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको छ।...
खोटाङ– आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि खोटाङका मतदानस्थलमा निर्वाचन सामग्री पुगेको छ । ४ मंसिरमा हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमार्फत सबै मतदानस्थलमा मतपत्र, मतपेटिकालगायतका निर्वाचन सामग्रीसहितका कर्मचारी र सुरक्षाकर्मीको टोली पुगेका हुन् । सदरमुकाम दिक्तेल नजिकका केही मतदान केन्द्रमा मात्र निर्वाचन सामग्री पठाउन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन […]
१ मंसिर, काठमाडौं। निर्वाचन आयोगले मंसिर ४ गने हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन सामग्री वितरण गरेको छ । बिहीबार नयाँ बानेश्वरस्थित संसद भवनमा काठमाडौं-१ का मतदान केन्द्रहरुलाई उक्त निर्वाचन सामग्री वितरण गरेको हो । हेर्नुस् तस्वीरहरु :
पहाडी जिल्ला खोटाङका मतदात अधिकृतहरुले निर्वाचन सामग्री बुझेका छन्। मंसिर ४ गते हुन गईरहेको आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि आवश्यक चुनावी सामग्री मतदान अधिकृतहरुले बुझेका हुन्।...
जिल्ला निर्वाचन कार्यालय खोटाङले मतदानस्थलमा निर्वाचन सामग्री पठाउन सुरु गरेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका १३६ मतदानस्थल, १९४ मतदान केन्द्र र दुई वटा अस्थायी मतदान केन्द्रका लागि मंगलबारदेखि निर्वाचन सामग्री पठाउन सुरु गरेको हो । आसन्न ४ मंसिरमा हुने निर्वाचनका लागि मतदाता नामावली, मतपेटिका, छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छापलगायतका ६२ प्रकारका निर्वाचन सामग्री पठाउन सुरु गरिएको जिल्ला निर्वाचन अधिकारी राजेश गौतमले बताए । निर्वाचन कार्यालयमा निर्वाचन सामग्री
मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट अब मतपत्र सटिङ गर्ने काम हुने छन्। जिल्ला निर्वाचन कार्यालयमा रहेका अन्य निर्वाचन सामग्री मतदानस्थल र केन्द्र अनुसार प्याकिङ गर्ने काम भइरहेको समेत निर्वाचन कार्यालयले जनाएको छ।...
आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि विभिन्न आठ जिल्लामा निर्वाचन सामग्री ढुवानी सम्पन्न भएको छ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका आठ वटा दुर्गम पहाडी जिल्लाहरूमा...
निर्वाचन आयोगले निर्वाचन सामग्री पठाउने सवारीसाधनमा जीपीएस सिस्टम जडान गरेको छ । निर्वाचन सामग्री ढुवानीको सुरक्षाका लागि आयोगले गाडीमा जीपीएस सिस्टम जडान गरेको हो ।
बिहीबार निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन सामग्री ढुवानी गर्ने सवारीसाधनमा ट्रयाकिङ सिस्टम राखिएको बताए ।
‘निर्वाचन आयोगका कर्मचारीको मोबाइलमा सिस्टम हुन्छ,’ उनले भने,...