बीमा क्षेत्रमा काम गर्ने बीमा सर्भेयर र बीमा अभिकर्ताले इजाजतपत्र नवीकरण गर्न बीमा समिति नै धाइरहन नपर्ने भएको छ ।मङ्गलबारदेखि अनलाइन प्रणालीमार्फत बीमा सर्भेयर र बीमा अभिकर्ताको इजाजतपत्रको नवीकरणको सुरुवात भएसँगै बीमा समितिमै धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो ।