अबदेखि सवारीसाधनको ब्लुबुक नवीकरण अनलाइनबाटै गर्न सकिने

शुक्रबार बागमती प्रदेश सरकारले अनलाइन प्रणाली सुरु गरेसँगै यातायात कर, जरिवाना र नवीकरण शुल्क अब अनलाइन प्रणालीमार्फत गर्न पाइने भएको हो

सम्बन्धित सामग्री

यातायात सम्बन्धी राजस्व भुक्तानी कनेक्ट आईपीएसमार्फत अनलाइनबाटै

काठमाडौं  । बागमती प्रदेशका यातायात सम्बन्धी कर/राजस्वहरु विद्युतीय माध्यमबाट कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्न सकिने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत बागमती प्रदेशको यातायात सम्बन्धी लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्थाको थालनी बाग्मती प्रदेश सरकारले गरेको हो । अनलाइन व्यवस्थाको सुरुवात ८ साउन, २०७८ मा […]

वाग्मती प्रदेशमा सवारी साधनको ब्लुबुक नवीकरण अनलाइनबाटै गर्न सकिने

मकवानपुर – वागमती प्रदेशमा सवारी साधनको ब्लुबुक नवीकरण अनलाइनबाटै गर्न सकिने भएको छ ।  सरकारले आज शुक्रवार वाग्मती प्रदेशबाट सवारी कर, जरिबानालगायतका राजस्व भुक्तानीसँगै नवीकरण अनलाइनबाटै गर्न सकिने गरी यातायात व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको हो । अब वाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमार्फत प्रवाह हुने सेवा यही प्रणालीमार्फत अनलाइनमा उपलब्ध भएको छ । प्रदेश राजधानी हेटौँडामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले...

आजदेखी अनलाइनबाटै ब्लुबुक नवीकरण गर्न पाइने

काठमाडौं । बागमती प्रदेश सरकारले अनलाइनबाट ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था मिलाएको छ । आज देखी बागमती प्रदेश भित्र सवारी साधनको ब्लुबुक अनलाइन मार्फत नै नवीकरण गर्न सकिने भएको हो । जसमा सवारी कर,जरिवाना लगायत सबै प्रकारका भुक्तानी अनलाइन मार्फत नै गर्न सकिने भएको छ । यो सेवाको सुरुवात आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि […] The post आजदेखी अनलाइनबाटै ब्लुबुक नवीकरण गर्न पाइने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

आजदेखि सवारीसाधनको कर अनलाइबाटै तिर्न सकिने

काठमाडौं । अब अनलाइनमार्फत नै सावरी साधनको कर तिर्न सकिने भएको छ । वाग्मती प्रदेश सरकारले आजदेखि लागू हुने गरी लाइसेन्स शुल्क, ब्लुबुक नवीकरण शुल्क, जरीवाना शुल्क लगायतका सावरीसाधनमा लाग्ने कर अनलाइनबाटै भुक्तानी गर्न सकिने सेवा सुचारु गरेको हो । मन्त्रालयको वेबसाइट र नागरिक एपको प्रयोग गरेर सवारी सम्बन्धी सबै किसिमका कर तिर्न सकिने छ […]

आजदेखि सवारीसाधनको कर अनलाइबाटै तिर्न सकिने

काठमाडौं । अब अनलाइनमार्फत नै सावरी साधनको कर तिर्न सकिने भएको छ । वाग्मती प्रदेश सरकारले आजदेखि लागू हुने गरी लाइसेन्स शुल्क, ब्लुबुक नवीकरण शुल्क, जरीवाना शुल्क लगायतका सावरीसाधनमा लाग्ने कर अनलाइनबाटै भुक्तानी गर्न सकिने सेवा सुचारु गरेको हो । मन्त्रालयको वेबसाइट र नागरिक एपको प्रयोग गरेर सवारी सम्बन्धी सबै किसिमका कर तिर्न सकिने छ […]

अब यातायात सम्बद्ध करहरू विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने

काठमाडौँ । आज (शुक्रबार)देखि बाग्मती प्रदेशका यतायात सम्बद्ध कररराजस्व हरु विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । महामारीमा भीड कम गर्ने उदेश्यका साथ शुक्रबारदेखि लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था बाग्मती प्रदेश सरकारले गरेको हो । बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर खनाल यातायात सम्बद्ध […]

शुक्रबारदेखि यातायात सम्बद्ध करहरू अनलाइनबाटै तिर्न पाइने

७ साउन, काठमाडौं । भोलि शुक्रबारदेखि बाग्मती प्रदेशका यतायात सम्बद्ध कर/राजस्व हरु विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था बाग्मती प्रदेश सरकारले गरेको हो । बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर खनाल यातायात सम्बद्ध सबै कर अब अनलाइनमा उपलब्ध […]