अन्तःशुल्क इजाजत नवीकरण अनलाइनबाटै, यस्तो छ प्रक्रिया

२५ साउन, काठमाडौं । अन्तःशुल्कमा दर्ता भएका करदाताहरुले आफ्नो इजाजत पत्र अब अनलाइनबाटै नवीकरण गर्न सक्ने भएका छन् । आन्तरिक राजस्व विभागका अनुसार विभागको अनलाइन सेवामार्फत करदाता आफैंले विद्युतीय माध्यमबाट अन्तःशुल्क इजाजत नवीकरण गर्न सक्ने भएका हुन् । विभागका अनसार ‘ट्याक्सपेयर पोर्टल’को ‘एक्साइज मेनु’भित्र ‘सेल्फ रिन्यु परमिट’ प्रणालीमार्फत करदाताले इजजात पत्र रिन्यु गर्न सक्ने भएका […]