खल्तीबाटै यसरी तिर्नुहोस् ब्लुबुक नवीकरण शुल्क

खल्ती प्रयोगकर्ताले अब अनलाइनबाटै ब्लुबुक नवीकरण शुल्क तिर्ने सक्ने भएका छन् । बागमती प्रदेशका सवारीसाधनको ब्लुबुकको शुल्क अनलाइनबाटै तिर्न मिल्ने गरी खल्तीले यो सेवा प्रदान गरेको हो । अहिले बागमती प्रदेशका खल्ती प्रयोगकर्ताहरूले यस सेवाको लाभ लिन सक्ने भएपनि आगामी दिनमा यो सुविधा देशभरि उपलब्ध गराउने कम्पनीले जनाएको  छ ।  प्रयोगकर्ताले भुक्तानी गर्नु...

सम्बन्धित सामग्री

अब खल्तीमार्फत नै ब्लुबुक नवीकरण

काठमाडौँ – नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले खल्ती डिजिटल वालेट प्रयोग गरी ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको छ। आफ्नो ब्लुबुकको शुल्क विनाकुनै झन्झट अनलाइनबाटै बेलैमा तिर्न मिल्ने गरी खल्तीले आफ्नो एपमार्फत यो सेवा सुरु गरेको हो। अहिले बागमती प्रदेशका खल्ती प्रयोगकर्ताहरुले यस सेवाको लाभ उठाउन सक्नेछन्। आगामी दिनमा यो सुविधा देशभरि उपलब्ध […]

अब 'खल्ती'बाटै ब्लुबुक नवीकरण गर्न सकिने

अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले आफ्ना निजी सवारी साधन भएका प्रयोगकर्ताहरूको लागि खल्ती डिजिटल वालेट प्रयोग गरी ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको छ । आफ्नो ब्लुबुकको शुल्क बिना कुनै झन्झट अनलाइन नै बेलैमा तिर्न मिल्ने गरि खल्तीले आफ्नो एप मार्फत यो सेवा प्रदान गर्न शुरू गरेको हो । अहिले बागमती प्रदेशका खल्ती प्रयोगकर्ताहरूले यस सेवाको लाभ उठाउन सक्ने भए तापनि आगामी दिनमा यो सुविधा देशभरि उपलब्ध गराइने कम्पनीको भनाइ छ।   प्रयोगकर्ताहरुले भुक्तानी गर्नु पुर्व सर्वप्रथम आफ्नो सवारीको सम्...

यातायात सम्बन्धी राजस्व भुक्तानी कनेक्ट आईपीएसमार्फत अनलाइनबाटै

काठमाडौं  । बागमती प्रदेशका यातायात सम्बन्धी कर/राजस्वहरु विद्युतीय माध्यमबाट कनेक्ट आईपीएसमार्फत भुक्तानी गर्न सकिने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत बागमती प्रदेशको यातायात सम्बन्धी लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्थाको थालनी बाग्मती प्रदेश सरकारले गरेको हो । अनलाइन व्यवस्थाको सुरुवात ८ साउन, २०७८ मा […]

अबदेखि सवारीसाधनको ब्लुबुक नवीकरण अनलाइनबाटै गर्न सकिने

शुक्रबार बागमती प्रदेश सरकारले अनलाइन प्रणाली सुरु गरेसँगै यातायात कर, जरिवाना र नवीकरण शुल्क अब अनलाइन प्रणालीमार्फत गर्न पाइने भएको हो

घरबाटै सवारी कर तिर्न मिल्ने, ब्लुबुक बाेक्न नपर्ने

हेटौंडा : बागमती प्रदेशमा आजबाट सवारी साधनको अनलाइन कर भुक्तानीका लागि ‘यातायात व्यवस्था सुचना प्रणाली’ सञ्चालनमा आएको छ। अब बागमती प्रदेशका यातायात सम्बद्ध कर तथा राजस्व घरमै बसेर अनलाइनबाट भुक्तानी गर्न सकिने भएको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शुक्रबार आयोजित एक कार्यक्रमकाबीच यातायात व्यवस्था सुचना प्रणालीको शुभारम्भ गरेका हुन्।सवारी चालक अनुमति शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाट घरमै बसेर पनि भुक्तानी गर्न सकिने प्रदेशक

आजदेखि सवारीसाधनको कर अनलाइबाटै तिर्न सकिने

काठमाडौं । अब अनलाइनमार्फत नै सावरी साधनको कर तिर्न सकिने भएको छ । वाग्मती प्रदेश सरकारले आजदेखि लागू हुने गरी लाइसेन्स शुल्क, ब्लुबुक नवीकरण शुल्क, जरीवाना शुल्क लगायतका सावरीसाधनमा लाग्ने कर अनलाइनबाटै भुक्तानी गर्न सकिने सेवा सुचारु गरेको हो । मन्त्रालयको वेबसाइट र नागरिक एपको प्रयोग गरेर सवारी सम्बन्धी सबै किसिमका कर तिर्न सकिने छ […]

आजदेखि सवारीसाधनको कर अनलाइबाटै तिर्न सकिने

काठमाडौं । अब अनलाइनमार्फत नै सावरी साधनको कर तिर्न सकिने भएको छ । वाग्मती प्रदेश सरकारले आजदेखि लागू हुने गरी लाइसेन्स शुल्क, ब्लुबुक नवीकरण शुल्क, जरीवाना शुल्क लगायतका सावरीसाधनमा लाग्ने कर अनलाइनबाटै भुक्तानी गर्न सकिने सेवा सुचारु गरेको हो । मन्त्रालयको वेबसाइट र नागरिक एपको प्रयोग गरेर सवारी सम्बन्धी सबै किसिमका कर तिर्न सकिने छ […]

अब यातायात सम्बद्ध करहरू विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने

काठमाडौँ । आज (शुक्रबार)देखि बाग्मती प्रदेशका यतायात सम्बद्ध कररराजस्व हरु विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । महामारीमा भीड कम गर्ने उदेश्यका साथ शुक्रबारदेखि लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था बाग्मती प्रदेश सरकारले गरेको हो । बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर खनाल यातायात सम्बद्ध […]

शुक्रबारदेखि यातायात सम्बद्ध करहरू अनलाइनबाटै तिर्न पाइने

७ साउन, काठमाडौं । भोलि शुक्रबारदेखि बाग्मती प्रदेशका यतायात सम्बद्ध कर/राजस्व हरु विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था बाग्मती प्रदेश सरकारले गरेको हो । बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर खनाल यातायात सम्बद्ध सबै कर अब अनलाइनमा उपलब्ध […]