आजदेखी अनलाइनबाटै ब्लुबुक नवीकरण गर्न पाइने

  काठमाडौं । बागमती प्रदेश सरकारले अनलाइनबाट ब्लुबुक नवीकरण गर्न सकिने व्यवस्था मिलाएको छ । आज देखी बागमती प्रदेश भित्र सवारी साधनको ब्लुबुक अनलाइन मार्फत नै नवीकरण गर्न सकिने भएको हो । जसमा सवारी कर,जरिवाना लगायत सबै प्रकारका भुक्तानी अनलाइन मार्फत नै गर्न सकिने भएको छ । यो सेवाको सुरुवात आज बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि […] The post आजदेखी अनलाइनबाटै ब्लुबुक नवीकरण गर्न पाइने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

अबदेखि सवारीसाधनको ब्लुबुक नवीकरण अनलाइनबाटै गर्न सकिने

शुक्रबार बागमती प्रदेश सरकारले अनलाइन प्रणाली सुरु गरेसँगै यातायात कर, जरिवाना र नवीकरण शुल्क अब अनलाइन प्रणालीमार्फत गर्न पाइने भएको हो

शुक्रबारदेखि यातायात सम्बद्ध करहरू अनलाइनबाटै तिर्न पाइने

७ साउन, काठमाडौं । भोलि शुक्रबारदेखि बाग्मती प्रदेशका यतायात सम्बद्ध कर/राजस्व हरु विद्युतीय माध्यमबाट भुक्तानी गर्न सकिने भएको छ । लाइसेन्स शुल्क, सवारी कर, ब्लुबुक नवीकरण शुल्क, जरिवाना लगायतका राजस्व भुक्तानी अनलाइनबाटै गर्न सकिने व्यवस्था बाग्मती प्रदेश सरकारले गरेको हो । बाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर खनाल यातायात सम्बद्ध सबै कर अब अनलाइनमा उपलब्ध […]