‘नेपाली महिलाले बिहे गरेर ल्याउने विदेशी पुरुषलाई नागरिकता दिनुपर्छ’

काठमाडौँ- एमाले सांसद कृष्णप्रसाद दाहालले नेपाली महिलाले विवाह गरेर ल्याउने विदेशी पुरुषलाई अंगीकृत नागरिकता दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको दफावार छलफलमा सहभागी भएर संशोधन प्रस्ताव पेस गर्दै उनले नेपाली पुरुषले विवाह गरेर ल्याउने महिलालाई नागरिकता दिने प्रावधान राख्दा नेपाली महिलाले विवाह गरेर ल्याउने पुरुषलाई पनि नागरिकता […]

सम्बन्धित सामग्री

जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन तयार छौँ : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिन तयार रहेको बताएका छन् । जनकपुरमा एमालेद्वारा आयोजित जनसभा तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले सरकारलाई भने, ‘जन्मसिद्ध नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने दुई लाइनको विधेयक ल्याउनुस् । भोलि नै पास गरिदिन्छौ ।’ विदेशी महिलालाई बिहे गरेर ल्याइने बित्तिकै नागरिकता […]

वैवाहिक अंगीकृत नागरिकता : माओवादी केन्द्रले छोड्यो अडान

६ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रले वैवाहिक अंगीकृत नागरिकताको विषयमा राख्दै आएको अडान छाडेको छ । प्रचलित नेपाल नागरिकता ऐन २०६३ अनुसार नेपाली नागरिकसँग बिहे गरेर आउने विदेशी महिलाले विवाह दर्ता गरेर नागरिकता प्राप्तीको प्रक्रिया अगाडि बढाउन सक्छन् । तर, यसलाई खुकुलो प्रावधान भन्दै माओवादी केन्द्रले निश्चित अवधि नेपालमा निरन्तर बसोबास गरेपछि मात्रै वैवाहिक […]

नेपालीसँग बिहे गर्ने विदेशीलाई २० वर्षपछि कृत्रिम नागरिकता दिन प्रेम सुवालको माग

प्रतिनिधिसभामा प्रस्तुत नागरिकता विधेयकको सैद्धान्तित्रक छलफलमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नेपाली पुरुषसँग बिहे गरेर आउने विदेशी महिलालाई २० वर्षपछि कृत्रिम नागरिकता दिनुपर्ने माग राखेका छन् । उनले भने,"२० बर्षपछि कृत्रिम नागरिकताका लागि नेपाली भाषा जानेको हुनुपर्ने र परीक्षा पास गर्नुपर्ने शर्त राखिनुपर्छ।"

नेपालीसँग बिहे गर्ने विदेशीलाई २० वर्षपछि कृत्रिम नागरिकता दिउँ : प्रेम सुवाल

३० असार, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नेपाली नागरिकसँग बिहे गरेर आउने विदेशी महिलालाई २० वर्षपछि कृत्रिम नागरिकता दिनुपर्ने माग राखेका छन् । प्रतिनिधिसभामा प्रस्तुत नागरिकता विधेयकको सैद्धान्तित्रक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । २० वर्षपछि कृत्रिम नागरिकता दिँदा समेत नेपलाी भाषा जानेको हुनुपर्नेसहित परीक्षा पास गर्नुपर्ने शर्त […]

नागरिकता बनेपछिको खुसी

विवाह दर्ता नगरी उनीहरूको श्रीमान् वैदेशिक रोजगारीमा गए । परदेश गएका श्रीमान् फर्किएर आएनन् । घरमा भएका बेलामा बिहे दर्ता गरिदिएनन् । सानै उमेर बिहे गरेका उनीहरूको बिहे दर्ता नहुँदा नागरिकता बनेन । श्रीमानको बेवास्ता र घरपरिवारको पनि अवहेलना सहनु परेका बेला नागरिकता पनि नहुँदा गरिखानै समस्या भयो । तर जब सुरक्षित आप्रवासन (सामी) परियोजनामार्फत उनीहरूको समस्या वडासम्म पुर्‍याएर सहजीकरण गरिदियो तब नागरिकता बनाउन वडाले सहयोग गर्‍यो र उनीहरूको नागरिकता बन्यो ।

विदेशी बुहारीलाई तत्काल नागरिकता नदिँदा तराईका युवाको बिहे हुनै छाड्यो : अनिल झा

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका सांसद अनिल कुमार झाले विदेशी बुहारीलाई नागरिकता दिन लामो समय कुर्नुपर्ने बाध्यताले तराईका युवाहरुको बिहे हुन छाडेको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद झाले विदेशी बुहारीले नागरिकता लिन ७ वर्ष कुर्नुपर्ने व्यवस्थाले युवाहरुको बिहे हुन नसकेको बताए। ‘विदेशी बुहारीहरूलाई घटीमा ७ वर्षभन्दा अगाडि नागरिकता नदिने भन्ने नियमका कारणले हाम्रो तराईतिर कतिपय युवाहरुको बिहे हुन सकिरहेको छैन’ उनले प्रश्न गरे, ‘भारतका सजातीय

बिहे भएको २८ वर्षपछि पनि नागरिकताबाट बन्चित दलित महिला

सर्लाहीको गोडैता नगरपालिकामा एक दलित महिला बिहे भएको २८ वर्ष बितिन लाग्दा पनि नागरिकता बन्चित रहेकी छिन। गोडैता नगरपालिका वार्ड न. २ जयपुर निवासी भागनारायण महराको ४५ वर्षीय श्रीमती गीतादेवी रहेकी छिन् ।माइती घर बिवष्णु गाउँपालिका–७ दुल्वा भएकी महिलाको विस. २०५१ सालमा बिहे भएको थियो । आफ्नो आमाबुबाको कुनै पनि छोरा नभएको महिला दुई बहिनी […]

शान्ति साउद : बिहे भयाे, सन्तान भए तर नागरिकता भएन

जेठो श्रीमतीबाट सन्तान नजन्मेपछि शान्ति साउदसँग दोगडाकेदार गाउँपालिका डरमका भिमले २०७२ सालमा बिहे गर्नुभयो । बिहेपछि शान्ति र भिमबाट छोरी जन्मिन् तर, छोरी जन्माएको भन्दै भिमले शान्तिलाई कुटपिट मात्र गरेनन् । घरछोडेर आफै बेपत्ता भए । शान्तिसँग अहिले न त नामगरिकता छ न त बिहे दर्ता । नागरिकता नहुँदा अपाङ्गता भत्ताबाट शान्ति बञ्चित हुनुभएको छ । जन्म दर्ता नहुँदा छोरीलाई स्कुल भर्नामा समेत समस्या भएको छ । श्रीमान बेपत्ता र आमाबुवाको नामबाट नागरिकता बनाउन वडा कार्यालयले सिफारिस नदिएपछि शान्तिलाई समस्या भएको हो । हेर्नुहोस्, ह...