विदेशी बुहारीलाई तत्काल नागरिकता नदिँदा तराईका युवाको बिहे हुनै छाड्यो : अनिल झा

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका सांसद अनिल कुमार झाले विदेशी बुहारीलाई नागरिकता दिन लामो समय कुर्नुपर्ने बाध्यताले तराईका युवाहरुको बिहे हुन छाडेको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद झाले विदेशी बुहारीले नागरिकता लिन ७ वर्ष कुर्नुपर्ने व्यवस्थाले युवाहरुको बिहे हुन नसकेको बताए। ‘विदेशी बुहारीहरूलाई घटीमा ७ वर्षभन्दा अगाडि नागरिकता नदिने भन्ने नियमका कारणले हाम्रो तराईतिर कतिपय युवाहरुको बिहे हुन सकिरहेको छैन’ उनले प्रश्न गरे, ‘भारतका सजातीय

सम्बन्धित सामग्री

जुली महतोको अग्रता फराकिलो, अनिल झा ३६८८ मतले पछि परे

काठमाडौं, ७ मंसिर । धनुषा ३ मा नेकपा (एमाले) की जुलीकुमारी महतोले अग्रता फराकिलो बनाएकी छिन् । महतोले लोकतान्त्रिक समाजवादी पार्टीका अनिल झालाई ३६८८ मतले पछि पारेकी छिन् । महतोले १५८५१ मत ल्याएकी छिन् । उनलाई झाले पछ्याईरहेका छन् । झाको १२१६३ मत छ । त्यस्तै, जनमत पार्टीका शम्भुनाथ साहले ३९५७ मत ल्याएका छन्।

धनुषा-३ मा जुली महतो १८०६ मते अगाडि, अनिल झा पछि परे

काठमाडौं, ६ मंसिर । धनुषा ३ मा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) की जुलीकुमारी महतोले अग्रता फराकिलो बनाएकी छिन् । महतोले लोसपाका अनिल झासँग १८०६ को मतान्तर बनाएकी छिन् । जुलीले ६२४० मत पाएकी छिन् । झाले भने ४४३४ मत पाएका छन् । जनमत पार्टीका शम्भुनाथ साहले १८३१ मत प्राप्त गरेका छन् । यो क्षेत्रमा ०७४ मा […]

जुली महतो र अनिल झा : धनुषा ३ मा कसको पल्ला भारी ?

२४ असोज, जनकपुरधाम । धनुषा क्षेत्र नम्बर ३ मा यसपटक दुई पक्षीय प्रतिस्पर्धाको सम्भावना छ । पाँचदलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता अनिल झा र विपक्षी गठबन्धन नेकपा एमालेबाट नेतृ जुलीकुमारी महतोको उम्मेदवारी परेको छ । यी दुबै निवर्तमान प्रतिनिधिसभा सदस्य हुन् । जुली यस क्षेत्रका लागि नयाँ अनुहार होइनन् । २०७० को दोश्रो […]

धनुषा ३ बाट राजेन्द्र महतो आउट अनिल झा इन

धनुषा, असोज २३ । सत्ता गठबन्धनले धनुषा–३ मा प्रतिनिधिसभा सदस्यको लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अनिल झालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। धनुषा ३ बाट यसअघि निर्वाचित निवर्तमान सांसद राजेन्द्र महतो र झा दुबैजनाले आ-आफ्नै दाबी गरिरहेका थिए। हिजो अबेरसम्म गरेको छलफलपछि गठबन्धनले झाको नाम टुंगो लगाएको हो। यस क्षेत्रमा जसपा र नेकपा एमालेको साझा […]

कांग्रेसलाई सहयोग गर्दा लोसपाको दुर्दशा भयोः अनिल झा

काठमाडौं, ८ असोज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का प्रभावशाली नेता अनिलकुमार झाले नेकपा एमालेसँगको तालमेल बाध्यताभन्दा पनि आवश्यकता भएको बताएका छन् । “लोकतान्त्रिक प्रणालीमा राजनीतिक दलले आफ्नै हैसियतमा निर्वाचन लड्ने हो । लोसपालाई कसैसँग तालमेल गर्ने बाध्यता छैन । यो एउटा दलको मात्र नभएर दुवैको आवश्यकता हो । समयको माग हो । यसले मूर्त रुप […]

अनिल झा माधव नेपालसँग भिड्ने, राजेन्द्र महतो के गर्लान् ?

८ भदौ, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिल झा ४ मंसिरमा हुने प्रतिनिधिसभा निर्वाचनमा रौतहट–१ बाटै दोहोरिन चाहेका छन् । २०७० सालको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कृष्ण यादवलाई हराउँदै सांसद निर्वाचित भएका उनी यस पटक क्षेत्र परिवर्तन गर्नेमा मनस्थितिमा छैनन् । ‘म यसै क्षेत्रबाट निर्वाचन लड्ने तयारी गर्दैछु’ नेता झाले भने, ‘यो क्षेत्र छाड्ने […]

कसको को-कोसँग तालमेल हुन्छ, म भविष्यवेत्ता होइनः अनिल झा

काठमाडौं, २८ साउन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता अनिलकुमार झाले चुनावी तालमेलका लागि विभिन्न पार्टीसँग समानान्तर संवाद भइरहेको बताएका छन् । “चुनावमा एकभन्दा बढी पार्टी मिलेर जाने कुरा भइरहेको छ । एकातिर गठबन्धन बनाएर जाँदा हामी पनि एक्लै जाने कुरा भएन । समानान्तर रुपमा सबैले सबैसँग कुराकानी गरिरहेका छन् । सबै दलले बढीभन्दा बढी […]

बाबुराम भट्टराईदेखि रेणु यादवसम्मलाई लोसपामा स्वागत छः अनिल झा

काठमाडौं, ३१ असार । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेता अनिलकुमार झाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव आफ्नो हाराहारीको व्यक्तित्वलाई पार्टीमा देखिनसहने नेता भएको आरोप लगाएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै झाले भने, “उपेन्द्रजी आफ्नो हाराहारीको व्यक्तित्वलाई पार्टीमा देखिसहनुहुन्न । त्यसैले उहाँको प्रतिस्पर्धी अटाउन […]

गठबन्धनका लागि कांग्रेस र एमाले दुवैसँग समदूरीमा छौंः अनिल झा

काठमाडौं, ८ चैत । लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झाले नेपाली कांग्रेस र नेकपा एमालेसँग गठबन्धनका लागि समदूरीमा रहेको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता झाले भने, “गठबन्धन भनेको गिभ एन्ड टेक हो । । वन साइडेड लभ हुँदैन । गठबन्धनका लागि पनि […]

संघीयता र समावेशीको एजेन्डालाई सम्बोधन गर्नुपर्छ : अनिल झा

काठमाडौं, ११ पुस : लोकतान्त्रिक समाजवादी पार्टीका नेता अनिलकुमार झाले संघीयता र समावेशीको एजेन्डालाई सम्बोधन गर्नुपर्ने बताएका छन् ।माओवादी केन्द्रको आइतबारबाट सुरु भएको आठौं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले संविधानमा गणतन्त्रको विषय समेटिएको भए पनि जनताले अनुभूति गर्ने गरी संघीयता र समावेशीको एजेन्डा सम्बोधन गर्नुपर्ने बताएका हुन् । यसका लागि मधेस आन्दोलन भए पनि […]