सर्लाहीको गोडैता नगरपालिकामा एक दलित महिला बिहे भएको २८ वर्ष बितिन लाग्दा पनि नागरिकता बन्चित रहेकी छिन। गोडैता नगरपालिका वार्ड न. २ जयपुर निवासी भागनारायण महराको ४५ वर्षीय श्रीमती गीतादेवी रहेकी छिन् ।माइती घर बिवष्णु गाउँपालिका–७ दुल्वा भएकी महिलाको विस. २०५१ सालमा बिहे भएको थियो । आफ्नो आमाबुबाको कुनै पनि छोरा नभएको महिला दुई बहिनी […]