३० असार, काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवालले नेपाली नागरिकसँग बिहे गरेर आउने विदेशी महिलालाई २० वर्षपछि कृत्रिम नागरिकता दिनुपर्ने माग राखेका छन् । प्रतिनिधिसभामा प्रस्तुत नागरिकता विधेयकको सैद्धान्तित्रक छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन् । २० वर्षपछि कृत्रिम नागरिकता दिँदा समेत नेपलाी भाषा जानेको हुनुपर्नेसहित परीक्षा पास गर्नुपर्ने शर्त […]