विदेशी बुहारीलाई तुरुन्तै नागरिकता नदिने भन्दा तराईका युवाको बिहे हुनै छाड्यो : नेता अनिल झा

७ असार, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद अनिल झाले विदेशी बुहारीहरुलाई तुरुन्तै नागरिकता नदिने भनी भएका बहसपछि तराईका युवाहरुको बिहे हुनै छाडेको टिप्पणी गरेका छन् । ‘विदेशी बुहारीहरुलाई घटीमा ७ वर्षभन्दा अगाडि नागरिकता नदिने भन्ने नियम (प्रस्तावित व्यवस्था)को कारणले तराईतिर कतिपय युवाहरुको बिहे हुन सकिरहेको छैन्’ मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने । नागरिकता […]

सम्बन्धित सामग्री

विदेशी बुहारीलाई तत्काल नागरिकता नदिँदा तराईका युवाको बिहे हुनै छाड्यो : अनिल झा

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीका सांसद अनिल कुमार झाले विदेशी बुहारीलाई नागरिकता दिन लामो समय कुर्नुपर्ने बाध्यताले तराईका युवाहरुको बिहे हुन छाडेको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद झाले विदेशी बुहारीले नागरिकता लिन ७ वर्ष कुर्नुपर्ने व्यवस्थाले युवाहरुको बिहे हुन नसकेको बताए। ‘विदेशी बुहारीहरूलाई घटीमा ७ वर्षभन्दा अगाडि नागरिकता नदिने भन्ने नियमका कारणले हाम्रो तराईतिर कतिपय युवाहरुको बिहे हुन सकिरहेको छैन’ उनले प्रश्न गरे, ‘भारतका सजातीय