काठमाडौँ - गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबान लगायत प्रभावित जिल्ला–पालिकाहरुलाई चाँडो भन्दा चाँडो लाभग्राही पहिचान गरि पठाउन आग्रह गरेका छन् ।
शनिबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले लाभग्राही पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवास बनाउन रकम उपलब्ध गराउन सक्ने बताए । उनले ...