सरकारले बाढीपहिरो पीडितलाई अस्थायी आवासका लागि अनुदान उपलब्ध गराउने

सरकारले बाढीपहिरो पीडितलाई अस्थायी आवास निर्माणका लागि सात दिनभित्र लाभग्राही पहिचान गरी अनुदान उपलब्ध गराउने भएको छ ।