बिरामी खोज्दै घरदैलोमा डाक्टर

काठमाडौं । सुनसरी इनरुवाको हकमामा जिल्ला अस्पतालका डाक्टरको टोलीले स्वास्थ्य सेवाको प्रवाहलाई अभियानका रुपमा अघि बढाएको छ । गाउँघरमै पुगेर डाक्टरको टोलीले बिरामीको पहिचान गरी उपचार तथा परामर्श सेवा उपलब्ध गराउने अभियान सुरू गरेको हो । मेसु डाक्टर देवराज घिमिरेले थालेको गाउँघरमा डाक्टर अभियानलाई अस्पतालका अन्य डाक्टरले समेत साथ दिएका छन् । जसले जिल्लाका विकट […]

सम्बन्धित सामग्री

दुर्गममा बिरामी खोज्दै हिंड्ने ‘डाक्टर’

उदाउँदो उषाकालीन सूर्यका किरण छायानाथ हिमालको काखमा फैलिंदै थिए । चोट, पीर र बितेका सम्झनालाई पर कतै छोडिदिएर २०७६ सालमा तुलसी शाही मुगुम कार्मारोङ गाउँपालिकाको पुलु गाउँ उक्लेकी थिइन् । मुगु सदरमुकाम गमगढीबाट एक दिनको यात्रा …

जापानमा नेपालीको स्वास्थ्य-१ : बढ्दो छ मानसिक समस्या

हाल जापानमा अध्ययनरत काभ्रेपलाञ्चोककी अस्मिता लामाको कथासँग धेरै नेपाली विद्यार्थीको मनोदशा मिल्दोजुल्दो छ। चार वर्षअघि पढ्न जापान पुगेकी लामा आत्महत्या गर्ने खराब सोचलाई जितेर नयाँ जीवनमा प्रवेश गरेकी छिन्। सबैले लामाले जस्तै आफूलाई त्यो त्रासदीबाट बाहिर निकाल्न सक्दैनन्। त्यसैले जापानमा नेपाली विद्यार्थीहरुले आत्महत्या गरेको खबरहरु पनि पछिल्लो समय बाक्लिन थालेको छ। बिरामी मन लिएर नेपाली डाक्टर खोज्दै पुग्नेको संख्या उल्लेख्य छ।

विकासले फड्को मार्योः बेड खोज्दै बिरामी जुम्ला आउन थाले

गत वैशाख १८ गते ९८४९६२७२५४ नम्बरमा फोन आयो, त्यहाँ जुम्लामा बेड छ कि नाई ? बेड छ, कताबाट हो, प्रतिष्ठानको उत्तर थियो । सुर्खेतबाट हामी बेड नपाएर भौतारिहरेका छौ । फोनमा कुराकानी मिलेपछि उनीहरु एका एक जुम्ला आए । आएर प्रतिष्ठानको वेडमा भर्ना गरेर उपचार भयो । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको भेन्टिलेटरमा भर्ना भई उपचार गरेका उनिहरु सन्चो भएर घर फर्किएका छन् । अहिले अन्य ठाउँमा अक्सिजन अभावमा बिरामी भौतारी रहेको समयमा जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले जिल्ला वाहिरका विरामीलाई समेत साहारा दिईरहेको छ । सुर्खेतबाट जुम्ला आएका दुई जना बिरामी सञ्चो भएर फर्किएका छन् । कर्णाली प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डाक्टर राजिव शाहले शुरुमा आउदा कठिन थियो तर अहिले उहाँहरु कोरोना जितेर घर फर्किनु भएको जानकारी दिनुभयो । उहाँका अनुसार अक्सिजन आवश्यक पर्ने उहाँहरु सँगै १२ जनाले कोरोना जितेर घर फर्किसकिएका छन् । अन्य जुम्ला जिल्लाका हुनुहुन्छ । केहीको उपचार भईरहेको छ । उहाँले अक्सिजन आवश्यक रहेका विरामी मात्रै अव प्रतिष्ठानमा राख्ने गरेका र प्रतिष्ठानको टिम रातदिन खटिरहेको जानकारी दिनुभयो ।

सरकार र डाक्टर आफ्नै अडानमा, बिरामी मारमा

पाँच दिनदेखि देशभरका सरकारी अस्पतालका डाक्टरले बिरामीको उपचार गरेका छैनन्। बिरामीको उपचारमा व्यस्त हुनुपर्ने डाक्टर पेशाको ग्यारेन्टी खोज्दै काठमाडौंमा भेला भएर आन्दोलनमा जुटेका छन्। अस्पतालमै रहेका डाक्टरले पनि आकस्मिकबाहेक अरु बिरामीको उपचारमा ध्यान दिएका छैनन्।