समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनः कर्जाको सुविधा

काठमाडौँ – नेपाल राष्ट्र बैंकले विभिन्न कारणले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनः कर्जा उपलब्ध गराउने भएको छ। केन्द्रीय बैंकले शुक्रबार ‘नेपाल राष्ट्र बैंक पुनः कर्जा कार्यविधि, २०७७’ संशोधन गरी समस्यामा परेका आयोजनालाई राहत दिने व्यवस्था गरेको हो। निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रुपले संकटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका […]

सम्बन्धित सामग्री

सबै सूचक अनुकूल हुँदा पनि घटेन कर्जाको ब्याजदर

पछिल्ला केही महिनायता बैंक तथा वित्तीय संस्थाका सूचक सकारात्मक बने पनि कर्जाको ब्याजदर घटेको छैन । उनीहरूले कर्जाको ब्याजदर क्रमशः घट्दै जाने बताउन थालेको धेरै महिना भएको छ । तर, ब्याजदर घट्न सकेको छैन । यही कारण बजारमा कर्जाको माग आउन सकेको छैन । बैंकहरूको कर्जा दिन सक्ने क्षमता बढ्दै गएको तर कर्जा लगानी नभएपछि […]

सस्तिँदै कर्जाको ब्याजदर

वाणिज्य बैंकहरूको कर्जाको ब्याजदर घट्दै जाने देखिएको छ । वाणिज्य बैंकहरूको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार आधारदर घटेको छ । यसले कर्जाको ब्याजदर अझै सस्तिने देखिएको हो । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजीको अभाव हुन...

‘कर्जाको ब्याजदर दुई अंकमा राख्नु उचित’

पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले कर्जाको ब्याजदर दुई अंकको सबैभन्दा तल्लो विन्दुमा राख्नुपर्ने बताएका छन् । निक्षेपमा ब्याजदर करेक्सन गरिएमात्रै कर्जाको ब्याजदर घट्ने उनको भनाइ छ । बुधबार नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रमकम पूर्व अर्थमन्त्री डा. खतिवडाले भने, “माथिल्लो एक अंकमा निक्षेपको ब्याजदर र दुई अंकको सबैभन्दा तल्लो बिन्दुमा कर्जाको ब्याजदर राख्दा सन्तुलन हुन्छ […]

कर्जाको औसत ब्याजदर थप बढ्यो

२९ पुस, काठमाडौं । निक्षेपको ब्याजदरसँगै आधार दर (बेस रेट) बढ्दै जाँदा कर्जाको ब्याजदर थप महँगिएको छ । कात्तिकमा नै कर्जाको भारित औसत ब्याजदर करिब १० वर्षपछिको उच्च पुगेकोमा मंसिरमा थप वृद्धि भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन सार्वजनिक गर्दै मंसिर २०७९ मा कर्जाको भारित औसत ब्याजदर […]

१२ प्रतिशत नाघ्यो कर्जाको ब्याजदर

४ कात्तिक, काठमाडौं । कर्जाको औसत ब्याजदर १२ प्रतिशत नाघेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०७९ भदौमा कर्जाको भारित औसत ब्याजदर १२.०६ प्रतिशत पुगेको छ । २०७८ भदौमा कर्जाको भारित औसत ब्याजदर ८.५७ प्रतिशत थियो । एक वर्षको अवधिमा कर्जाको भारित औसत ब्याजदर करिब साढे ३ प्रतिशत बिन्दुले बढेको हो । २०७५ असारमा १२.४७ […]

वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर बढाए

काठमाडौं । वाणिज्य बैंकहरुले आज (मंगलबार) देखि लागू हुने गरी कर्जाको ब्याजदर बढाएका छन् । बैंकहरुले निक्षेपको ब्याजदर पुरानै कायम राख्दै कर्जाको मात्रै ब्याजदर बढाएका हुन् । विभिन्न वाणिज्य बैंकहरुले आज प्रकाशित गरेका सूचना अनुसार अब पुराना ऋणीहरुले पनि १८ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने छ । बैंकहरुले निक्षेपको आधार दर बढेको भन्दै कर्जाको ब्याजदर बढाएका हुन् […]

कर्जाको औसत ब्याजदर दोहोरो अंकमा

बैंक तथा वित्तीय संस्थाहरूमा बढेको तरलता दबाबका कारण एक वर्षपछि कर्जाको औसत ब्याजदर दोहोरो अंकमा पुग्न थालेको छ । ०७७ असोजबाट मासिक रूपमै घट्दै गएको कर्जाको ब्याजदर असारसम्म आइपुग्दा न्यून बिन्दु...

बढ्यो कर्जाको ब्याजदर

एकातिर बैंकले कर्जा कसिलो पारेपछि ऋणीले माग गरेअनुसार ऋण पाइरहेका छैनन् । अर्कातर्फ ऋणीहरूलाई कर्जाको ब्याजदर बढी पर्ने भएको छ । बैंकको आधार दर बढेपछि कर्जाको ब्याजदर महँगो भएको हो ।  पूराना र नयाँ दुवै ऋणीलाई यो ब्याजदर लागू हुन्छ । हरेक त्रैमासिक आधार दरमा रहेर बैंकले पूराना ऋणीको ब्याजदरसमेत घटबढ गर्न पाउने नीतिगत व्यवस्था छ । बैंकहरूले तयार पारेको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार औसत आधार दरमा रहेको ब्याजदरमा थप प्रिमियम जोडेर ब्याजदर लागू भएको छ । बैंकहरूले माघ १ गतेदेखि नै नयाँ दरम...

महँगियो कर्जाको ब्याजदर

वाणिज्य बैंकहरूमा कर्जाको ब्याजदर महँगो हुने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूले आधारदरमा निश्चित प्रतिशत प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्छन् । चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासमा बैंकहरूको आधारदर वृद्धि भएपछि कर्जाको ब्याजदरसमेत बढ्ने भएको हो । चालू आवको पुससम्मको वित्तीय विवरणमा बैंकहरूको औसत आधारदर १ दशमलव २१ प्रतिशत विन्दुले बढेको छ । २०७७ पुसमा वाणिज्य बैंकहरूको औसत आधारदर ७ दशमलव १९ प्रतिशत रहेकोमा २०७८ पुसमा ८ दशमलव ४० प्रतिशत पुगेको छ । आधारदर वृद्धि भएपछि पुराना ऋणीहरूको हकमा क...

विकास बैंकले बढाउन थाले कर्जाको ब्याजदर

केही विकास बैंकहरूले कर्जाको ब्याजदर बढाउन थालेका छन् । पुँजी लागतमा वृद्धि नभए पनि निक्षेप र कर्जाको ब्याजअन्तर (स्प्रेड दर) अधिकतम सीमाभन्दा कम रहेकाले कर्जाको ब्याजदर वृद्धि गर्न थालिएको बैंकरहरूले बताएका...