भारतबाट नेपाल भित्रिए उच्च प्रजनन क्षमताका मुर्रा राँगा

भारत सरकारबाट नेपाललाई वस्तुगत सहायतास्वरुप उच्च प्रजनन क्षमताका मुर्रा राँगा उपलब्ध गराउने सहमति भएअनुसार भारतबाट बुधबार बाँकेको जमुनाहा नाका हुँदै ती राँगा नेपाल भित्रिएका छन् । उपलब्धता र भौगोलिक समानतासमेतका आधारमा सम्भावित क्षेत्र पहिचान गरी उच्च प्रजनन क्षमताका मुर्रा राँगा नेपाल ल्याउन नेपाल सरकारले लामो प्रयास गरिरहेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को पछिल्लो भारत …

सम्बन्धित सामग्री

ताप्लेजुङमा ल्याइयो मुर्रा राँगा

हिमाली जिल्ला ताप्लेजुङमा उन्नत जातको मुर्रा राँगा ल्याइएको छ। जिल्लामै पहिलोपटक यहाँको मैवाखोला गाउँपालिकाले उन्नत जातको मुर्रा राँगा (भैँसी) ल्याएको हो।

भारतले दिएका सात मुर्रा राँगा पोखरा ल्याइयो

छिमेकी मुलुक भारतले नेपाललाई उपहारमा दिएका १५ उन्नत जातका मुर्रा राँगामध्ये सात वटा पोखरा ल्याइएको छ । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा शुक्रबार राति ती राँगा ल्याइएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को गत जेठमा सम्पन्न भारत भ्रमणका क्रममा नेपालको अनुरोधमा भारतले १५ मुर्रा राँगा दिने घोषणा गरेको थियो । कृषि तथा पशुपक्षीका क्षेत्रमा …

बल्ल आउने भए १५ मुर्रा राँगा‚ ल्याउन ४ जना भारतमा

काठमाडौं : बहुचर्चित भारतीय मुर्रा राँगा लामो प्रतीक्षापछि नेपाल आइपुग्ने भएका छन्। भारतले उपहारमा दिएको १५ वटा मुर्रा राँगा यही साता नेपाल आइपुग्ने पशु सेवा विभागले जनाएको छ।भारतले ती राँगाहरु पठाइसकेको भए पनि नेपाल ल्याइपुर्‍याउन केही दिन लाग्ने विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले थाहाखबरलाई बताए। उनका अनुसार भोलि वा पर्सिसम्म ती राँगा नेपाल आइपुग्ने सम्भावना छ।नश्ल सुधारका लागि नेपाल ल्याउने भनिएका मुर्रा जातका राँगाको अध्ययन नेपाली प्राविधिक टोलीले भारत

भारतले अझै बोलाएन मुर्रा राँगा लिन

काठमाडौं : भारतले उपहारमा दिने भनिएको १५ वटा मुर्रा राँगा ल्याउन अझै समय लाग्ने भएको छ। गत साउनमा नै ल्याउने भनिए पनि अहिलेसम्म भारतले लिन नबोलाएको पशु सेवा विभागले जनाएको छ।मुर्रा राँगा ल्याउने टोली भने लिन भारतले कहिले बोलाउला भनेर खुट्टा उचालेर बसेको छ।विभागकी पूर्वमहानिर्देशक सम्झनाकुमारी काफ्लेसहित ४ जनाको टोली तम्तयार अवस्थामा रहेको विभागका सूचना अधिकारी चन्द्र ढकालले जानकारी दिए। तर भारतले लिन नबोलाउँदा रोकिएको उनको भनाइ छ।नेपाल ल्याएपछि राँगालाई पशु सेवा विभागमातहतका

प्रचण्डलाई ओलीको कटाक्षः गेरु वस्त्र धारणम,मुर्रा राँगा ताननम्

काठमाडौं,१६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कच्चा माटोको ढिस्को नभएको बताएका छन् । आजबाट सुरू भएको एमालेको लुम्बिनी प्रदेश अधिवेशनलाई उद्धघाटन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले ईपीजीको प्रतिवेदनको बारेमा भारतसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका बेलामा कुरा नगरेको भन्दै व्यङ्ग्य गरेका छन् । उनले भने–‘ईपीजीको प्रतिवेदनको बारेमा किन […]

प्रचण्डलाई ओलीको कटाक्षः गेरु वस्त्र धारणम,मुर्रा राँगा ताननम्

काठमाडौं,१६ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी कच्चा माटोको ढिस्को नभएको बताएका छन् । आजबाट सुरू भएको एमालेको लुम्बिनी प्रदेश अधिवेशनलाई उद्धघाटन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले ईपीजीको प्रतिवेदनको बारेमा भारतसँग प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमणका बेलामा कुरा नगरेको भन्दै व्यङ्ग्य गरेका छन् । उनले भने–‘ईपीजीको प्रतिवेदनको बारेमा किन […]

मुर्रा राँगा लिन सरकारी टोली यसै साता भारत जाँदै

भारतले अनुदानस्वरूप दिएको मुर्रा राँगा लिन पशु विभागको टोली भारत जाने भएको छ । विभागका चारजना यसै साता भारत जाने तय भएको पशु विभागका प्रवक्ता डा. चन्द्र ढकालले बताए । मुर्रा राँगा...

दूध विकासको निम्ति मुर्रा राँगा ल्याउन लागिएको हो : मन्त्री भुसाल

काठमाडौं, १० असार । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले दूध विकासको लागि मुर्रा राँगा ल्याउन लागिएको दाबी गरेका छन्। आइतबार ललितपुरमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री भुसालले दूध विकासको लागि मुर्रा ल्याउन लागिएको दाबी गरेका हुन्। उनले भने, ‘दुग्धविकास बोर्ड खारेज विषयमा आत्तिहाल्नुपर्ने, दुःखी हुनुपर्ने अवस्था देख्दिन। सरकारले कुनै न कुनै हिसावले व्यवस्थापन गर्छ। […]

मुर्रा राँगा र राजनीति

आमनेपाली जनतामा राजनीतिक सञ्चेतना प्रवाह गर्ने आजका साझा सञ्चारमाध्यमहरूमध्ये सबैभन्दा प्रभावकारी माध्यम ६५ प्रतिशत नेपाली जनताले हेर्ने ‘अनुहार पुस्तिका’ (फेसबुक) नै हो भन्न अत्युक्ति नहोला । प्रधानमन्त्रीको हालैको भारत भ्रमणपश्चात् एउटा विषय, जुन हाम्रो राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा अभूतपूर्व रूपमा ‘भाइरल’ भएर चर्चित विषय बन्यो, त्यो थियो— भारतको हरियाणा वा अन्त कतैबाट नेपालको कृषि […]