राष्ट्र बैंकले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनरकर्जा उपलब्ध गराउने

नेपाल राष्ट्र बैंकले विभिन्न कारणले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनरकर्जा उपलब्ध गराउने भएको छ । केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक पुनरकर्जा कार्यविधि, २०७७’ संशोधन गरी समस्यामा परेका आयोजनालाई राहत दिने व्यवस्था गरेको हो ।निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रुपले सङ्कटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका आयोजनालाई त्यस्तो सुविधा दिइनेछ । कूल १० मेगावाट भन्दा साना जलविद्युत् आयोजनालाई बढीमा एक वर्षसम्म पुनरकर्जा प

सम्बन्धित सामग्री

विभिन्न ३६ प्रकारका वस्तुमा निर्यातमा अनुदान

काठमाडौँ – नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको निर्यातमा पाइने अनुदान भुक्तानीका लागि समय बढाएको छ । यसअघि निर्यातमा अनुदान दिनुपर्ने रकम अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई उपलब्ध गराउने र राष्ट्र बैंकले निर्यातकलाई सात दिनभित्रै उपलब्ध गराउने व्यवस्था रहेको थियो । त्यसलाई संशोधन गर्दै राष्ट्र बैंकले १५ दिन बनाइएको हो । राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय […]

विभिन्न ३६ प्रकारका वस्तुमा निर्यातमा अनुदान, १५ दिनभित्र भुक्तानी

नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको निर्यातमा पाइने अनुदान भुक्तानीका लागि समय बढाएको छ । यसअघि निर्यातमा अनुदान दिनुपर्ने रकम अर्थ मन्त्रालयले राष्ट्र बैंकलाई उपलब्ध गराउने र राष्ट्र बैंकले निर्यातकलाई सात दिनभित्रै उपलब्ध गराउने व्यवस्था रहेको थियो । त्यसलाई संशोधन गर्दै राष्ट्र बैंकले १५ दिन बनाएको हो ।राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थालाई जारी गरिएको परिपत्र २०७८ मा संशोधन गर्दै यसबारे जानकारी गराएको हो । गत असोजमा सरकारले निर्यातमा अनुदानप्रदान गर्नेसम्बन्धी कार्यविधि (पहिलो संश

दशैंका लागी नयाँ नोट भदौ २६ गतेदेखि साट्न पाइने

दशैं, तिहार लगायतका चाडपर्वलाई लक्षित गर्दै नेपाल राष्ट्र बैंकले आगामी भदाै २६ गतेदेखि नयाँ नोट सटही सुविधा उपलब्ध गराउने तयारी गरेको छ । राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका अनुसार २६ भदौदेखि प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँको दरले नयाँ नोट सटही गर्न् पाइने छ। प्रतिव्यक्ति ५, १०, २०, ५० र १०० रुपैयाँदरका एक नयाँ नोट उपलब्ध गराउने बताइएको छ।

चार्जिङ्ग स्टेसन निर्माणका लागि सरकारले पुनरकर्जा उपलब्ध गराउने

विद्युतीय सवारी साधनको लागि आवश्यक चार्जिङ्ग स्टेसन स्थापनाको लागि पुनरकर्जाको व्यवस्था गरिएको राष्ट्र बैंकले जानकारी दिएको छ । बिहीबार चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गरेको बैंकले चार्जिङ स्टेसनलाई समेत पुनरकर्जा उपलब्ध हुने गरी पुनरकर्जा कार्यविधि संशोधन गरिएको बताएको हो । हाल सरकारी पहलबाट देशका विभिन्न ५० स्थानमा विद्युतीय सवारी चार्जिङ्ग स्टेसन स्थापनाको पहल भइरहेको छ भने निजी क्षेत्रबाट २०० हाराहारीमा स्टेसन स्थापनाका लागि पहल भइरहेको छ । थप विद्युतीय सवारी साधनको प्रयोग तथा प्

दसैंको लागि नयाँ नोट दिन थाल्यो राष्ट्र बैंकले, घटस्थापनादेखि सर्वसाधरणको हातमा

काठमाडौंःनेपाल राष्ट्र बैंकले दसैंका लागि बैंक तथा वित्तीय संस्थाहरुलाई नयाँ नोट उपलब्ध गराएको छ। एक सातायताबाट राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई नोट उपलब्ध गराउन थालेको हो। यसअघि राष्ट्र बैंकले घटस्थापना सुरु भएपछि नयाँ नोट उपलब्ध गराउने गर्थ्यो। पोहोर नोट नसाट्ने निर्णय गरेको थियो। यसपाली भने राष्ट्र बैंकले भिडभाड…

प्राज्ञिक शोध गर्नेलाई केन्द्रीय बैंकले शोधवृत्ति उपलब्ध गराउने

नेपाल राष्ट्र बैंकले प्राज्ञिक शोध तथा अनुसन्धान गर्नेलाई सहायता गर्ने भएको छ । सो कार्यका लागि नेपाल बैंक र त्रिभुवन विश्वविद्यालय समझदारी भएको छ । प्राज्ञिक शोध तथा अनुसन्धान कार्यमा सहकार्य गर्ने गरी भएको समझदारीपत्रमा हस्ताक्षर भएको छ ।गभर्नर महाप्रसाद अधिकारीको उपस्थितिमा यही भदौ १ गते बैंकका तर्फबाट जनशक्ति व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक तुलसीप्रसाद घिमिरे तथा त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र केन्द्रीय विभागका प्रमुख प्रा डा शिवराज अधिकारी र व्यवस्थापन केन्द्रीय विभागका प्रम

दुर्गममा इन्टरनेट पुर्‍याउने सेवा प्रदायकलाई विशेष पुनर्कर्जा उपलब्ध गराइने

नेपाल राष्ट्र बैंकले दुर्गम स्थानमा इन्टरनेट पुर्‍याउने सेवा प्रदायकलाई विशेष पुनर्कर्जा उपलब्ध गराउने भएको छ । शुक्रबार आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले दुर्गम स्थानमा इन्टरनेट पुर्‍याउने सेवा प्रदायकलाई विशेष पुनर्कर्जा उपलब्ध गराउन बताएको हो ।  नीतिमा भनिएको छ, ‘ब्रोडव्याण्ड प्रवर्द्धन गरी सर्वसाधारणमा इन्टरनेटको पहुँच...

रेमिट्यान्सलाई बैंकमा राखे थप १ प्रतिशत ब्याज

विदेशबाट भित्रिने रेमिट्यान्स बैंकिङ प्रणालीमा ल्याउन राष्ट्र बैंकले विशेष व्यवस्था गरेको छ । रेमिट्यान्सलाई बैंकमा निक्षेपका रूपमा जम्मा गरे थप १ प्रतिशत ब्याज उपलब्ध गराउने घोषणा मौद्रिक नीतिमार्फत गरिएको हो । रेमिट्यान्सलाई बैंकमा राख्दा सामान्य निक्षेपभन्दा १ प्रतिशत थप ब्याज उपलब्ध गराउने व्यवस्था गरिएको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनः कर्जाको सुविधा

काठमाडौँ – नेपाल राष्ट्र बैंकले विभिन्न कारणले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनः कर्जा उपलब्ध गराउने भएको छ। केन्द्रीय बैंकले शुक्रबार ‘नेपाल राष्ट्र बैंक पुनः कर्जा कार्यविधि, २०७७’ संशोधन गरी समस्यामा परेका आयोजनालाई राहत दिने व्यवस्था गरेको हो। निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रुपले संकटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका […]