युवाहरुले नयाँ राजनीतिक व्यवस्थाका लागि लड्न आवश्यक छैनः खेलकुदमन्त्री

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवाहरुले नयाँ राजनीतिक व्यवस्थाका लागि अब लड्न आवश्यक नरहेको दाबी गरेका छन्।...

सम्बन्धित सामग्री

गधा पनि आन्दोलनमा

कोही यहाँ क्रिकेट नामको खेल बेचिरहेका छन् । त कोही थाना र कोही जेल बेचिरहेका छन् । पैसाको खेल हो यो, शताब्दीका खलनायकहरू जनतालाई सपनाको रेल बेचिरहेका छन् । त्यसैले त यहाँ चार सिटेहरूलाई पनि उपप्रधानमन्त्री नै चाहियो रे, १० सिटेलाई त प्रधानमन्त्री नै । १० भन्दा बढी सीट उछिट्याउनेहरूलाई के दिने ? हे भोका नांगाका मसिहाहरू हो, भागबण्डा गरेर सबै खाऊ, सबै लेऊ । बस, जनतालाई अलिकति केही गरेर बाँच्ने अर्थात् खाने र सास फेर्ने आधार त देऊ । अब उप्रान्त मान्छेलाई गधा भन्न छाडियोस् रे । गधाहरूको भनाइमा उनीहरू मानिसभन्दा पनि इमानदार छन् रे । गधामा जति स्वामीभक्ति मानिसमा हुनै सक्तैन रे । अहिले हरेकका मनमा यस्तै भाव उर्लिरहेको पाइन्छ । अहिले देशमा यति चरम निराशा छ कि हरेकको मन उद्वेलित छ । र, हरेक व्यक्ति र समुदाय आन्दोलित छ । यस्तो राजनीतिक अस्थिरता र नेताहरूको यस्तो रवैयामा हुन्छ के नै अर्थोक ? मानिस त मानिस अब गधाहरू पनि हडतालमा उत्रिन थालेका छन् । अनि ती गधा एक्ला एक्लै छैनन् । राजनीतिक दलहरूबाट उनीहरूले पनि संगठन बनाउन सिकिसकेका छन् । गधाहरूको संगठन ‘अल नेपाल गधा एसोसिएसन’ (अनेगए)का तर्फबाट सरकारसँग विभिन्न माग पनि पेश गरिसकिएको छ । अब उप्रान्त मान्छेलाई गधा भन्न छाडियोस् रे । गधाहरूको भनाइमा उनीहरू मानिसभन्दा पनि इमानदार छन् रे । गधामा जति स्वामीभक्ति मानिसमा हुनै सक्तैन रे । मानिसहरू समय समयमा मान्छेलाई गाली गर्नुपर्दा ‘तँ गधा हो’ भनिरहेका हुन्छन् । ‘दिल लगी गधी पे तो परी क्या चीज है’ भनेर गधाका आधा आकाशलाई हेपिरहेका छन् मानिसहरूले । यसले गधाहरूको अपमान भएको छ रे । आखिर मान्छेले गधालाई यति मूर्ख किन सम्झन्छ ? यति अछुत किन सम्झन्छ ? यो अपमान कहिलेसम्म सहने ? मानिसहरूको यस्तै व्यवहारका कारण नै गधाहरू हडतालमा जाने निधो गरेका रहेछन् । जब गधाहरू हडतालमा उत्रिए, तब अखवारहरूले पनि भँगेरे टाउके शीर्षकमा गधाका हडतालका समाचार महत्त्वका साथ छाप्न थालेका छन् । अनि त के ? पशु अधिकारवादीहरू पनि गधाहरूको हडतालमा ऐक्यबद्धता जनाउन सडकमा आइरहेका छन् । मैनबत्ती चोक (माइतीघर मण्डला)तिर मैनबत्ती पनि जलिरहेका छन् गधा आन्दोलनलाई बल दिन । यसो हेर्दा माहोल यस्तो देखिँदै छ कि समयसँगै गधाको यो आन्दोलन राष्ट्रव्यापी पो बन्ला जस्तो छ । जनआन्दोलन १ ले प्रजातन्त्र ल्यायो, जनआन्दोलन २ ले गणतन्त्र ल्यायो । अब जनआन्दोलन ३ अर्थात् गधा आन्दोलनले कस्तो तन्त्र ल्याउला भन्ने सबैलाई चासो छ । तर गधा आन्दोलनले ल्याउने तन्त्र पहिला भाग १ र २ भन्दा पक्कै पनि राम्रो हुनेछ, यसमा चाहि शंका छैन । त्यसैले त देशका राष्ट्रिय मिडिया पनि गधाहरूको हडताललाई ब्रेक गर्ने वा कभर गर्ने होडबाजीमा छन् । हुन पनि देशमा कि त राजनीतिक दल वा संगठनका नेताहरूको बैठक हुन्छ, कि चुनाव हुन्छ कि हडताल । अनि मिडियाले कभर गर्ने विषय अरू के नै बाँकी रहन्छ र ? गधाहरूको अर्को माग यो छ कि उनीहरूको लोकतान्त्रिक र संवैधानिक अधिकारलाई ध्यानमा राख्दै उनीहरूलाई पनि राजनीतिक दल गठन गर्नुका साथै भोट हाल्ने अधिकार पनि दिइयोस् रे । मानिसहरूमा सबै लिंगकालाई यो अधिकार उपलब्ध छ भने गधालाई किन छैन ? ‘हामी त मानिसको सबैभन्दा नजिक र भरोसायोग्य हौं । हाम्रो संविधानले पनि कसैप्रति भेदभाव गर्ने अधिकार दिएको छैन’ भन्दै उफ्रँदै छन् गधाहरू । ‘उहिले कालाहरूलाई शोषण गरेको भनेर अहिले गोराहरूसँग क्षतिपूर्तिको कुरा भइरहेछ । हामीलाई मानिसले गरेको शोषणको क्षतिपूर्ति पनि चाहियो नि अब ?’ भन्दै गधाहरू उफ्रिरहेका छन् । देशका संविधान, संस्कृति र परम्पराले पनि सबैलाई अंगीकार गरेको छ । समावेश गरेको छ । डाँफेलाई हामीले राष्ट्रिय पन्छी बनायौं र लालीगुराँसलाई राष्ट्रिय फूल । गाईलाई राष्ट्रिय जनावर बनायौं । योबाहेक अझ कुकुर, गोरु, सर्प, काग लगायत धेरै जनावर, पन्छीलाई हाम्रो धर्म, संस्कृतिमा विशेष श्रद्धासहित पुजिन्छ । तर देशको सम्पूर्ण भारी बोकी हिँड्ने गधाप्रति यो भेदभाव किन ? अझ आम चुनावहरूमा गधाहरू पनि एउटा विषय बन्ने गरेका छन् भने गधाहरूलाई चुनाव लड्न प्रतिबन्ध किन ? हडतालमा गएका ‘अल नेपाल गधा एसोसिएसन’का राष्ट्रिय अध्यक्षले मिडियामा आफ्नो बयान जारी गर्दै भने, ‘चुनाव आयोगले हामीलाई राष्ट्रिय दलको मान्यता दिएन भने यो संविधानले दिएको अधिकारको अवहेलना गरेको ठहरिनेछ । समता–समानता–समावेशी जस्ता मूल्यमान्यता र अधिकारहरूको विरुद्ध हुनेछ । आवश्यक पर्‍यो भने हामी देशैभरिका गधाहरू आफ्ना अधिकारको रक्षाका लागि खुलामञ्च, बन्दमञ्च, माइतीघर, ससुरालीघरदेखि देशैभरि प्रदर्शनमा उत्रिनेछौं । अधिकारीहरू मात्र होइन, अनधिकारीहरू समेत सबैलाई कालोमोसो दल्ने अभियान शुरू गर्नेछौं । जब मान्छे र तिनका जातीय समूहहरूले आफ्ना अधिकारलाई लिएर दल, संगठन, मोर्चा आदि बनाउन सक्छन् भने हामी गधाहरूले किन सक्तैनौं ?’ गधाहरूको आन्दोलनमा अन्य कतिपय पीडितहरू पनि समर्थनमा आउन लागेका छन् । गधाहरूका भनाइमा उनीहरूलाई हिजोसम्म आफ्नो शक्तिको अन्दाज थिएन । तर अब उनीहरू जागिसकेका छन् । त्यसैले अब आफ्नो हक मान्छेलाई नदिरे रे । अब गधाहरूलाई पनि मान्छे र अन्य पशुपन्छी सरह राष्ट्रको मूलधारमा ल्याउनैपर्छ रे । भीड बढ्दो थियो र केही उत्ताउलो पनि । गधाहरूको भीडबाट आवाज आइरहेको थियो– गधातन्त्र जिन्दावाद !, जिन्दावाद !!! जिन्दावाद !!! म त्यै बाटो गइरहेको थिएँ । देखेँ कि त्यो रमिता कुकुर र साँढे तथा गाईहरू पनि हेरिरहेका थिए र मुखामुख गर्दै थिए, मानौं उनीहरू पनि आफ्नो संगठन बनाएर आन्दोलन शुरू गर्ने सोच्दैछन् । अनि सोचेँ कि ओहो ! हेर्नुस् त ! देशमा लोकतन्त्र साँच्चै कति बलियो पो हुँदै गइरहेको छ त !

नयाँ राजनीतिक व्यवस्थाका लागि युवाले लड्नुपर्दैन

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवाहरुले नयाँ राजनीतिक व्यवस्थाका लागि अब लड्न आवश्यक नरहेको दाबी गरेका छन् ।शनिवार ललितपुरमा आयोजित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमकी सहायक प्रशासक तथा एशिया प्रशान्त ब्यूरोकी निर्देशक कान्नी विगनराजासँग युवाहरुको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले यस्तो बताएका हुन् ।उनले देशमा नयाँ राजनीतिक व्यवस्थाका लागि यो भन्दा अगाडिको युवा पुस्ताले संघर्ष […]

पानी मात्रै बिक्री गरे जनताले मासुभात खानपुग्छ : खेलकुदमन्त्री

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवाहरूले नयाँ राजनीतिक व्यवस्थाका लागि अब लड्न आवश्यक नरहेको दाबी गरेका छन् । शनिवार ललितपुरमा आयोजित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमकी सहायक प्रशासक तथा एशिया प्रशान्त ब्यूरोकी निर्देशक कान्नी विगनराजासँग युवाहरूको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले देशमा नयाँ राजनीतिक व्यवस्थाका लागि यो भन्दा अगाडिको युवा पुस्ताले सङ्घर्ष गरेर नयाँ व्यवस्था ल्याएको उल्लेख गर्दै अबका युवाले देश विकासको बारेमा सङ्घर्ष गर्नुपर्ने बताएका ह

युवाहरूले नयाँ राजनीतिक व्यवस्थाका लागि लड्न आवश्यक छैनः खेलकुदमन्त्री

काठमाडौँ – युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवाहरूले नयाँ राजनीतिक व्यवस्थाका लागि अब लड्न आवश्यक नरहेको दाबी गरेका छन्। ललितपुरमा शनिबार आयोजित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमकी सहायक प्रशासक तथा एशिया प्रशान्त ब्युरोकी निर्देशक कान्नी विगनराजासँग युवाहरूको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले देशमा नयाँ राजनीतिक व्यवस्थाका लागि यसअघिको युवा पुस्ताले संघर्ष गरेर नयाँ व्यवस्था ल्याएको […]

नयाँ राजनीतिक व्यवस्थाका लागि युवा लड्न आवश्यक छैन् : मन्त्री गहतराज

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवाहरुले नयाँ राजनीतिक व्यवस्थाका लागि अब लड्न आवश्यक नरहेको दाबी गर्नुभएको छ । शनिवार ललितपुरमा आयोजित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमकी सहायक प्रशासक तथा एशिया प्रशान्त ब्यूरोकी निर्देशक कान्नी विगनराजासँग युवाहरुको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले यस्तो बताउनुभएको हो । उहाँले देशमा नयाँ राजनीतिक व्यवस्थाका लागि यो भन्दा […]

https://www.onlinekhabar.com/2020/04/853238

२८ चैत, काठमाडौं । कोभिड-१९ महामारीविरुद्ध लड्न उच्चस्तरीय सर्वदलीय राजनीतिक संयन्त्र आवश्यक भएको हो ? अहिले यस्तो सर्वदलीय राजनीतिक संयन्त्रको विषयमा बहस सुरु भएको छ । साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले बिहीबार प्रचण्डसँग सर्वदलीय राजनीतिक संयन्त्रको …

कोरोनाविरुद्ध लड्न भट्टराई र गिरीलगायतले बनाए संयोजन समिति

कोभिड-१९ विरुद्धको लडाइँमा सरकारका कामलाई रचनात्मक सहयोग पुऱ्याउन र आवश्यक सुझाब दिन राजनीतिक दलका नेता र

वैद्य माओवादीको घोषणापत्रः कांग्रेस, एमाले र माओवादी एउटै सिक्काको दुई पाटा

२२ कात्तिक, काठमाडौं । वैद्य माओवादीले देशमा नयाँ राजनीतिक शक्ति आवश्यक भएको र त्यसको नेतृत्व आफूले गर्ने नीतिसहितको चुनावी घोषणापत्र तयार पारेको छ । देशभक्त जनगणतान्त्रिक मोर्चाको नामबाट प्रदेश र प्रतिनिधि सभा चुनाव लड्न लागेको वैद्य माओवादीको घोषणापत्रमा राजनीतिक क्रान्तिको नेतृत्व आफूले मात्र गर्नसक्ने उल्लेख छ । ‘पहिलो आवश्यकता राजनीतिक क्रान्ति हो …