काठमाडौँ – युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवाहरूले नयाँ राजनीतिक व्यवस्थाका लागि अब लड्न आवश्यक नरहेको दाबी गरेका छन्। ललितपुरमा शनिबार आयोजित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमकी सहायक प्रशासक तथा एशिया प्रशान्त ब्युरोकी निर्देशक कान्नी विगनराजासँग युवाहरूको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले देशमा नयाँ राजनीतिक व्यवस्थाका लागि यसअघिको युवा पुस्ताले संघर्ष गरेर नयाँ व्यवस्था ल्याएको […]