नयाँ राजनीतिक व्यवस्थाका लागि युवा लड्न आवश्यक छैन् : मन्त्री गहतराज

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवाहरुले नयाँ राजनीतिक व्यवस्थाका लागि अब लड्न आवश्यक नरहेको दाबी गर्नुभएको छ । शनिवार ललितपुरमा आयोजित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमकी सहायक प्रशासक तथा एशिया प्रशान्त ब्यूरोकी निर्देशक कान्नी विगनराजासँग युवाहरुको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले यस्तो बताउनुभएको हो । उहाँले देशमा नयाँ राजनीतिक व्यवस्थाका लागि यो भन्दा […]