समानुपातिकको बन्द सूचीमा नाम रहेका व्यक्ति स्थानीय निर्वाचनमा उम्मेदवार बन्न नपाउने

काठमाडौं । २०७४ सालको प्रदेश तथा प्रतिनिधसभा निर्वाचनमा समानुपातिक बन्दसूचीमा नाम रहेका व्यक्तिहरु स्थानीय तह निर्वाचनमा लड्न नपाउने भएका छन् । एउटै व्यक्ति एक भन्दा बढी निर्वाचनमा उम्मेदवार हुन नसक्ने मान्यताका आधारमा बन्द सूचीमा नाम रहेसम्म उम्मेदवार बन्न नपाउने आयोगले जनाएको छ । बन्दसूचीको नाम हटाउन सम्बन्धित राजनीतिक दलले नै सहजीकरण गरी आवश्यक प्रकृया अगाडि […]

सम्बन्धित सामग्री

समानुपातिकको बन्दसूचीमा नाम रहेको व्यक्ति राष्ट्रियसभाको उम्मेदवार बन्न नपाउने

काठमाडौं – प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको समानुपातिक निर्वाचन प्रणाली तर्फ उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् । निर्वाचन आयोगले आज विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ३० र प्रदेशसभा सदस्य निर्वाचन ऐन,२०७४ को दफा ३० मा भएको व्यवस्था अनुसार सोही दफाहरुको उपदफा (१) […]

समानुपातिक बन्दसूचीमा नाम भएका व्यक्ति राष्ट्रियसभामा उम्मेदवार बन्न नपाउने

प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ बन्दसूचीमा रहेका व्यक्ति राष्ट्रिय सभाको निर्वाचनमा उम्मेदवार हुन नपाउने भएका छन् ।

समानुपातिकबाट सांसद भएका व्यक्ति पुनः समानुपातिक उम्मेदवार बन्न नपाउने

नेपाली कांग्रेसमा २०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिक निर्वाचन प्रणालीतर्फबाट निर्वाचित व्यक्ति पुनः समानुपातिकको उम्मेदवार हुन नपाउने भएका छन् । कांग्रेसको विधानको धारा ३३ (२) मा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा पार्टीकोतर्फबाट समानुपातिक आधारमा यस अगाडि निर्वाचित भएको व्यक्ति समानुपातिक आधारमा पुनःप्रतिनिधिसभा र प्रदेशसभाको सदस्य पदमा पार्टीकोतर्फबाट उम्मेदवार हुन नपाउने व्यवस्था छ । त्यस्ता व्यक्ति …

लाभको पदवाला समानुपातिकमा अयोग्य

कुनै लाभको पदमा बहाल रहेको व्यक्ति प्रतिनिधि तथा प्रदेशसभा सदस्यको समानुपातिक उम्मेदवार बन्न नपाउने भएका छन्।...

ठेकेदारलाई उम्मेदवार बन्ने बाटो खुल्यो

सर्वोच्च अदालतले मतदाता भएको पालिकामा ठेक्कापट्टासम्बन्धी काम गरिरहेका व्यक्ति उम्मेदवार हुन नपाउने तर अन्य पालिकामा ठेक्काको काम गरेको भए उम्मेदवार बन्न पाउनेगरी अन्तरिम आदेश जारी गरेको हो ।...

ठेकेदारले उम्मेदवार हुन नपाउने विषय सबै जनामा लागू नहुने : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय चुनावमा ठेकेदारले उम्मेदवार हुन नपाउने विषय सबै जनामा लागू नहुने प्रस्ट्याएको छ । आसन्न स्थानीय तह निर्वाचनमा ठेक्कापट्टामा संलग्न व्यक्ति उम्मेदवार हुन नपाउने निर्वाचन आयोगको आचारसंहितामा व्यवस्था गरेको समाचार बाहिरिएको सन्दर्भमा आयोगले यसबारे प्रस्ट पारेको हो । आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा आयुक्त रामप्रसाद भण्डारीले यो व्यवस्था सबै ठेकेदारका हकमा […]

स्थानीय तहको ठेक्कामा संलग्न व्यक्ति उम्मेदवार बन्न नपाउने आयोगको निर्णय

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेका व्यक्तिलाई उमेद्वार हुन रोक लगाउने निर्णय गरेको छ । आयोगको आज (बुधबार) बसेको बैठकले निर्वाचनमा उमेद्वार हुने व्यक्तिले ठेक्कापट्टा र कारोवारमा संलग्न नभएको स्वघोषणा गर्नुपर्ने प्रावधान ल्याएको हो । यो प्रावधानसँगै स्थानीय तहको ठेक्कापट्टामा संलग्न रहेका व्यक्ति उम्मेदवार हुनबाट बञ्चित हुने भएका छन् । आयोगको बुधबार […]

कांग्रेसमा एकतहमा पराजित व्यक्ति माथिल्लो तहको उम्मेदवार बन्न नपाउने

काठमाडौँ, ५ फागुन । सत्तारुढ दल नेपाली कांग्रेसको एउटा तहमा पराजित व्यक्ति अब माथिल्लो तहको अधिवेशनमा उम्मेदवार बन्न नपाउने भएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले यस्तो निर्णय गरेको हो । समितिले कांग्रेसको एक तहमा उम्मेदवार भएर पराजित भएकाहरु सोही अवधिमा भइरहेको अर्को तहको अधिवेशनमा उम्मेदवार बन्न नपाउने जनाएको छ । केन्द्रीय निर्वाचन समितिले […]

केपी ओली उम्मेदवार बन्न नपाउने भएपछि विधान फेरियो

गत असोजमा पारित विधानको धारा ६४ (१) अनुसार केपी शर्मा ओली केन्द्रीय अध्यक्षमा चुनाव लड्न नपाउने भएपछि नेकपा एमालेले रातारात विधान संशोधन गरेर ओलीलाई उम्मेदवार बन्ने बाटो खोलेको छ ।गत असोज १५–१७ मा ललितपुरको गोदावरीमा सम्पन्न प्रथम विधान महाधिवेशनले पारित गरेको विधानको धारा ६४ अनुसार केपी ओली अध्यक्षमा उम्मेदवार हुन पाउँदैनन् । एउटै पदमा दुईचोटि पदाधिकारीको उम्मेदवार भइसकेको व्यक्ति सोही पदमा तेस्रोचोटि ‘उम्मेदवार हुन नपाउने’ एमालेको विधानमा व्यवस्था छ ।नेकपा एमालेको विधान&ndash