२२ कात्तिक, काठमाडौं । वैद्य माओवादीले देशमा नयाँ राजनीतिक शक्ति आवश्यक भएको र त्यसको नेतृत्व आफूले गर्ने नीतिसहितको चुनावी घोषणापत्र तयार पारेको छ ।
देशभक्त जनगणतान्त्रिक मोर्चाको नामबाट प्रदेश र प्रतिनिधि सभा चुनाव लड्न लागेको वैद्य माओवादीको घोषणापत्रमा राजनीतिक क्रान्तिको नेतृत्व आफूले मात्र गर्नसक्ने उल्लेख छ ।
‘पहिलो आवश्यकता राजनीतिक क्रान्ति हो …