नयाँ राजनीतिक व्यवस्थाका लागि युवाले लड्नुपर्दैन

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले युवाहरुले नयाँ राजनीतिक व्यवस्थाका लागि अब लड्न आवश्यक नरहेको दाबी गरेका छन् ।शनिवार ललितपुरमा आयोजित संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमकी सहायक प्रशासक तथा एशिया प्रशान्त ब्यूरोकी निर्देशक कान्नी विगनराजासँग युवाहरुको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गहतराजले यस्तो बताएका हुन् ।उनले देशमा नयाँ राजनीतिक व्यवस्थाका लागि यो भन्दा अगाडिको युवा पुस्ताले संघर्ष […]

सम्बन्धित सामग्री

अब यो देश युवाले हाँक्छन् : रबि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले अब देश युवाले हाँक्ने बताएका छन् ।  सामाजिक सञ्जालमा लोकतन्त्र दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्ताे बताएका हुन् ।  व्यवस्था बदलिए पनि अवस्था नबदलिएको उनको टिप्पणी छ।  उनले भनेका छन्,-‘सोच्छु ,ऐतिहासिक परिवर्तनले बलिदानीको मर्म जोगाउन सक्यो कि सकेन ? राजनीतिक चरित्र सुधार्न सक्यो कि सकेन?,’  लामिछानेको निष्कर्ष […]

गगन थापाको राजनीतिक सहासको समर्थनमा शर्माले गरे सहासीक खेल ‘बन्जीजम्प’

कुस्मा, २७ कात्तिक । नेपाली काँग्रेसका महामन्त्री तथा काठमाडौँ क्षेत्र नं. ४ मा प्रतिनिधिसभा उम्मेदवार गगन थापालाई जिताउनु पर्ने सन्देश प्रवाह गर्दै बाग्लुङका एक युवाले बन्जीबाट हाम फालेका छन् । विश्वको दोस्रो अग्लो बन्जीबाट बाग्लुङ – ४ नारायणस्थानका ३५ वर्षीय सुमन शर्माले ‘भोट फर गगन थापा’ भन्दै हातमा प्लेटकार्ड बोकेर हाम फालेका हुन् । कालीगण्डकी […]

युवाले अब नसोचे कहिले सोच्ने ?

राजनीतिमा चासो राख्ने एकथरी युवा छन् भने कत्ति पनि चासो नराख्ने युवाको जमात पनि धेरै छ । एकथरी युवा बुझेर राजनीतिमा लागेका छन् भने अर्कोथरी लहलहैमा । युवाहरू गाउँदेखि सहरसम्म राजनीतिमा आवद्ध भएकाको उद्देश्य मुलुकलाई विकसित देशको तुलनामा पु¥याउने बाटोतिर लैजाने भन्दै तल्लीन छन् । उनीहरू राजनीतिक रुपमा चेतनशील छन् । तर्क–वितर्क गर्न सक्षम छन् । कडा भाषण गर्छन् ।केही युवा आफ्नो विचारभन्दा बाहिर जुनसुकै दलको आज्ञा पालना गर्ने तप्काका पनि छन् । हचुवाको भरमा पार्टीका नेतालाई सर्वश्रेष्ठ

कहिले टिकट पाइएला भनेर युवाले प्रार्थना गरिरहेका छन् : अध्यक्ष तिमल्सिना

७ भदौ, काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले अहिले राजनीतिक दलमा युवाले कहिले टिकट पाइएला भनेर प्रार्थना गरेर बसेको टिप्पणी गरेका छन् । मंगलबार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा उनले पुराना नेता हुँदासम्म युवाले पालो नपाएको बताए । ‘अहिले पार्टीका नेता, कार्यकर्ताहरु कहिले पुराना नेताहरुको जीवन […]

निर्वाचनमा ४० प्रतिशत युवा उम्मेदवार बनाउन राष्ट्रिय युवा परिषद्को माग

काठमाडौँ । राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले आसन्न स्थानीय तहको निर्वाचनमा ४० प्रतिशत युवालाई उम्मेदवार बनाउन सबै राजनीतिक दलसँग आग्रह गरेका छन् । बस्नेतले युवाले मुलुकको कुल जनसंख्याको ४० प्रतिशत हिस्सा ओगटेको दाबी गर्दै सोही अनुपातमा युवाहरूलाई उम्मेदवार बनाउन आग्रह गरेका हुन् । उपाध्यक्ष बस्नेतले युवाहरु भविष्यका कर्णधार मात्र नभएर वर्तमानका जबर्जस्त अंशियार […]

युवा पुस्ता राजनीतिक चेतनाबाट अलग बस्नुहुन्न

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले युवा पुस्तालाई राजनीतिक चेतनाबाट अलग नबस्न आग्रह गर्नुभएको छ । शुक्रबार भक्तपुरको बागीश्वरी माध्यमिक विद्यालयको ६३औँ र बागीश्वरी कलेजको १४औँ वार्षिकोत्सव कार्यक्रममा उहाँले युवा पुस्ताले देशको राजनीतिबारे जानकारी लिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “देशको राजनीतिबारे अनभिज्ञ व्यक्तिले देश र जनताको हितमा काम गर्न सक्दैन, त्यसैले देशका युवाले राजनीतिबारे …

‘युवाले पिछलग्गु राजनीति नगरे देश सप्रन्छ’

राजनीतिले बिगार्‍यो, सब खत्तम भयो, नेपालमा बसेर केही पनि हुँदैन, विदेश जानुपर्छ भन्नेमा अधिकांश पढे–लेखेका युवा हुन्छन् । हुन पनि हो, आजसम्म कुनै पनि राजनीतिक दलले राम्रो स्कूल बनाएनन्, धर्मशाला बनाएनन्, न कुनै राम्रो व्यवसाय नै चलाए । अझ भन्ने हो भने आजसम्म कुनै राजनीतिक दलबाट न जनताले शुद्ध खानेपानी पाए, न सिटामोल र जीवनजल […]

देशको विकास गर्ने जिम्मा युवाको काँधमा छ : गगन थापा

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको विकास गर्ने जिम्मा युवाको काँधमा आएको बताएका छन् । नेपाल जेसिजले आज यहाँ आयोजना गरेको ‘बिदाई तथा स्वागत’ कार्यक्रममा उनले मुलुकको विकासका लागि युवाको महत्वपूर्ण भूमिका रहेको बताएका हुन् ।“जेसिजमा आबद्ध युवाले म कुनै पनि राजनीतिक दलमा आबद्ध छैन भन्न पाउँछ तर राजनीतिभन्दा बाहिर छु भन्न मिल्दैन”, उनले भने । महामन्त्री थापाले जेसिजलाई सबै दलको साथ र सहयोग रहेको स्पष्ट पार्नुभयो । महामन्त्री थापाले जेसिजले युवालाई ‘लिब

‘पैसा त अरूले पनि खेलाउँछन्, युवाले नयाँ इतिहास रच्नुपर्छ’

१५ माघ, काठमाडौं । ‘यी राजनीतिक दलले मेरा कुरा सुन्दैनन् । केपी ओली, माधव नेपाल, प्रचण्ड, झलनाथ, शेरबहादुरहरूले मेरो कुरा सुनेर के सप्रिन्छन् ? मेरो आस्थाचाहिँ युवाहरूमा हो । मैले नयाँ पुस्तालाई मात्र सुझाव दिन्छु । म नयाँ पुस्तामा भर गरेर बसेको छु ।’ नागरिक आन्दोलनका अगुवा डा. देवेन्द्रराज पाण्डेले विशालनगरस्थित निवासमा अनलाइनखबरसँग कुराकानी गर्दै […]

सत्तरी प्रतिशत अमेरिकी युवा अर्को राजनीतिक दल चाहन्छन्

वासिङ्टन, मङ्सिर १४ गते । अमेरिकाका करिब ७० प्रतिशत युवाले हाल संयुक्त राज्य अमेरिकामा रहेका दुई राजनीतिक दललाई मन नपराएको र अर्काे...