धनुषाको कमला नगरपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्रका सर्वदेव यादव ९९१ मत प्राप्त गरी वडाध्यक्षमा विजयी भएका छन् । निर्वाचन अघि उनको परिवारमाथि साङ्घातिक आक्रमण भएको थियो । घटनामा उनका बुबा घाइते भएका थिए ।उनले निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी नेपालका वडाध्यक्षका उम्मेदवार राजकुमार यादव भन्दा ४२६ मत सहित...