जगदुल्लाको अध्यक्षमा माओवादी विजयी

डोल्पा, ३१ बैशाख । जगदुल्ला गाउँपालिका डोल्पाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का नारसि रोकायले ६२२ भोट ल्याएर विजय भएका छन् । उनको प्रतिद्वन्द्वी नेकपा (एमाले)का हेमबहादुर महताराले ५८५ भोट ल्याएर परिजित भए । त्यस्तै उपध्यक्षामा माओवादीकै अमृता लामा बोहरा ७५९ मतले विजयी भएका छन् ।भने एमालेको चन्द्रवती थापाले ७४९ मत ल्याई पराजित भए।

सम्बन्धित सामग्री

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका अध्यक्षमा माओवादी विजयी

६ जेठ, नवलपरासी । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका बैजु प्रसाद गुप्ता ४ हजार ३८१ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेन्द्र प्रसाद सहानीले ४ हजार २९५ मत पाए । गाउँपालिका उपाध्यक्षमा भने नेपाली कांग्रेसकी सकिना […]

गंगाजमुना गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

धादिङको गंगाजमुना गाउँपालिकाको अध्यक्षमा कांग्रेसका भक्तबहादुर लामा विजयी भएका छन् । उनले ६ हजार २६२ मत प्राप्त गरी पालिका अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एमाले भक्तबहादुर लामिछानेले...

अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा माओवादी विजयी

मोरङको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। काँग्रेस र माओवादी दुवैले गठबन्धन गरेर चुनावी प्रतिस्पर्धामा गएका थिए।...

सिन्धुपाल्चोक बलेफीको अध्यक्षमा माओवादी विजयी

सिन्धुपाल्चोक : बलेफी गाउँपालिकाको अध्यक्षमा नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार गंगाबहादुर तामाङ विजयी भएका छन्। चार हजार ६६६ मत प्राप्त गरी उनी गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्उनका प्रतिद्वन्द्वी कांग्रेसका सुवास तिमल्सिनाले  चार हजार १०५ मत प्राप्त गरे। यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसकी सरु लामा तामाङ विजयी भइन्। उनले चार हजार ३९४ मत ल्याएर विजयी भए। जिल्लाको हेलम्बु गाउँपालिकमा कांग्रेस विजयी भएको छ। जारी मतगणनामा पाँचपोखरी, इन्द्रावती र मेलम

म्याग्दीको धवलागिरिको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

३ जेठ, काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका प्रेमप्रसाद पुन अध्यक्षमा विजयी भएका हुन् । पुनले ३१२३ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी नेकपा एमालेकी थमसरा पुनले २५४८ मत पाइन् । उपाध्यक्षमा भने माओवादी केन्द्र विजयी भएको छ । माओवादीका रेशम पुनमगर उपाध्यक्षमा विजयी भएका हुन् । […]

बाँफिकोटको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा नेपाली कांग्रेसका जनककुमार बाँठा विजयी भए । माओवादी केन्द्रका चन्द्रबहादुर केसीलाई ३१ मतको...

जाजरकोटको शिवालयको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी

३ जेठ, जाजरकोट । जाजरकोटको शिवालय गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा माओवादी केन्द्।का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाली कांग्रेसका शेरबहादुर शाही ५८५ मतान्तरले विजयी भएका छन् । शाहीले ३३०३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका रंगनाथ योगीले २७१८ मत ल्याए । यस्तै, उपाध्यक्षमा माओवादी केन्द्रकी गीता शाही विजयी भएकी […]

साकेला गाउँपालिकाको अध्यक्षमा काँग्रेस, उपाध्यक्षमा माओवादी विजयी

खोटाङको साकेला गाउँपालिकाका अध्यक्षमा नेपाली काँग्रेसका रविप्रकाश राई विजयी भएका छन् । नेकपा (माओवादी केन्द्र)का उम्मेदवार अर्जुनकुमार खड्कालाई ७८ मतले हराउँदै राई अध्यक्षमा निर्वाचित भएका हुन् ।   राईले एक हजार...

हुम्लाको नाम्खा गाउँपालिका अध्यक्षमा माओवादी विजयी

२ जेठ, काठमाडौं । हुम्लाको नाम्खा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा मावादीका प्रेमबहादुर लामा विजयी भएका छन् । लामाले १४६६ मत ल्याए । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सूर्यबहादुर लामाले ६६२ मत ल्याए । यस्तै उपाध्यक्षमा कांग्रेसका तक्दीर लामा विजयी भएका छन् । उनलले १०९४ मत ल्याए । […]

डोल्पाको मुड्केचुला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

२ जेठ, काठमाडौं । डोल्पाको मुड्केचुला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रका दत्तबहादुर शाही विजयी भएका छन् । ३७ वर्षीय शाहीले १४०४ मत पाए । उनका प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायले १३६७ मत ल्याए । यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै दुदा रोकाय विजयी भइन् । उनले १४५८ मत पाइन् । उनकी […]