डोल्पाको मुड्केचुला गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी

२ जेठ, काठमाडौं । डोल्पाको मुड्केचुला गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी विजयी भएको छ । अध्यक्षमा माओवादी केन्द्रका दत्तबहादुर शाही विजयी भएका छन् । ३७ वर्षीय शाहीले १४०४ मत पाए । उनका प्रतिद्वन्द्वी एमालेका लंकबहादुर रोकायले १३६७ मत ल्याए । यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकै दुदा रोकाय विजयी भइन् । उनले १४५८ मत पाइन् । उनकी […]

सम्बन्धित सामग्री

चट्याङले क्षति भएको टावर मर्मत नहुँदा दुई हप्तादेखि सञ्चार सेवा अवरुद्ध

काठमाण्डाै – दुई हप्ताअघि चट्याङले क्षति भएको टावर मर्मत नहुँदा मुड्केचुला गाउँपालिका डोल्पाका स्थानीयवासी सञ्चार सेवाबाट वञ्चित भएका छन् । जाजरकोटसँग सिमाना जोडिएको मुड्केचुला गाउँपालिका–५, अदलेखमा  रहेको  नमस्ते  मोबाइल टावर चट्याङले ध्वस्त पारेको हो । टावर मर्मतका लागि नेपाल  टेलिकम  क्षेत्रीय कार्यालय नेपालगञ्जलाई जानकारी गराएको भए पनि हालसम्म मर्मत हुन नसकेको गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिनुभयो ।   नेपाल टेलिकम क्षेत्रीय कार्यालयका उपनिर्देशक शिव खनालले...