जिसस रोल्पामा माओवादी विजयी

रोल्पा – जिल्ला समन्वय समिति रोल्पाको आज सम्पन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को प्यानल विजयी भएको छ। समितिको प्रमुखमा सीता आचार्य निर्वाचित भएकी छन्। जिल्ला समन्वय समितिको उपप्रमुखमा सोही पार्टीका कर्मलाल परियार निर्वाचित भएका छन्। समन्वय समितिको सदस्यमा माओवादी केन्द्रको तर्फबाट ईन्द्रबहादुर रोका, केवलप्रसाद घर्ती र शेरबहादुर पुनः निर्वाचित भएका छन्। दलितबाट अल्पसङ्ख्यक सदस्यमा माओवादी […]