मेयरका माओवादी उमेद्वार सुरेन्द्र थापार्घीले ७ हजार ६ सय ३ मत ल्याउदा उनका निकटतम प्रतिद्धन्ती कांगे्रसका शेरबहादुर थापाले ३ हजार ६ सय ५८ मत ल्याएका छन्।...
रोल्पा - रोल्पाको एउटा प्रदेश सभामा नेकपा माओवादी विजयी भएको छ । रोल्पा १ (१) मा माओवादी नेता जोखबहादुर महरा १९ हजार ४२५ मतकासाथ विजयी हुनुभएको हो ।
नेकपा एमालेका उम्मेदवार कमल बुढाथोकीको ५ हजार ४ सय ५ आएको छ । बुढाथोकीलाई १४ हजार २० मतान्तरलाई पछि पार्दै महरा विजयी हुनुभएको छ ।
रोल्पा – जिल्ला समन्वय समिति रोल्पाको आज सम्पन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र) को प्यानल विजयी भएको छ। समितिको प्रमुखमा सीता आचार्य निर्वाचित भएकी छन्। जिल्ला समन्वय समितिको उपप्रमुखमा सोही पार्टीका कर्मलाल परियार निर्वाचित भएका छन्। समन्वय समितिको सदस्यमा माओवादी केन्द्रको तर्फबाट ईन्द्रबहादुर रोका, केवलप्रसाद घर्ती र शेरबहादुर पुनः निर्वाचित भएका छन्। दलितबाट अल्पसङ्ख्यक सदस्यमा माओवादी […]
रोल्पा नगरपालिका सहित १० स्थानीय तहमा नेकपा माओवादी केन्द्रले ६ स्थानीय तह जितिसकेको छ। सुनछहरी गाउँपालिकामा माओवादी विजयी भएपनि औपचारिक घोषणा हुन वाँकी छ। नेपाली काँग्रेसले गंगादेव र रुन्टीगढी गाउँपालिका जितेको छ। नेकपा एमालेले त्रिवेणी गाउँपालिकामा अग्रता लिएकाले जितको नजिक पुगेको छ।२०७४ सालको निर्वाचनमा माओवादीले सात,एमाले दुइ र काँग्रेसले एक स्थानीय तह जितेको थियो। यस निर्वाचनमा भने माओवादी यथावत सात स्थानीय तहमा कायम भएको छ । एमाले एक स्थानीय तह गुमाउने देखिएको छ। काँग्रेसले भने एक स्थानीय
रोल्पा – रोल्पाको परिवर्तन गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजय हासिल गरेको छ । कांग्रेस-एमाले-एकीकृत समाजवादीको गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका विश्वकुमार चन्दले ३ हजार १ सय ३१ मत प्राप्त गर्दा माओवादीका सुकबहादुर बुढामगर ३ हजार ३ सय ११ मतका साथ अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी कलादेवी खत्री ३ हजार ३ सय ८७ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका सपना बुढामगरले २ हजार ३ सय ८ मत प्राप्त गर्नुभएको छ । ६ वटा वडा रह...
रोल्पा नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रबाट मेयरका उम्मेदवार सुरेन्द्र थापा (घर्ती) सात हजार ६ सय ३ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्दी...
राेल्पा - रोल्पाको रोल्पा नगरपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ ।
मेयरमा माओवादीका सुरेन्द्र थापा घर्ती ७ हजार ६०३ मत ल्याएर विजयी हुनुभएको हो । नेपाली कांग्रेसका शेरबहादुर थापाले ३ हजार ६५८ र एमालेका घनश्याम आचार्यले ५२४ मत ल्याउनुभयो ।
उपमेयरमा माओवादीकी गीता आचार्यले ७ हजार ७४१ मत ल्याएर विजयी हुनुभएको छ । कांग्रेसकी पुष्पा श्रेष्ठले ३ हजार ७१९ र एमालेकी कृष्णमुमारी गौतमले ४१९ मत ल्याउनुभएको छ ।
काठमाडौं । रोल्पाको रोल्पा नगरपालिकामा नेकपा (माओवादी केन्द्र)का दोब्बर बढी मतान्तर सहित निवार्चित भएका छन् ।
माओवादीका सुरेन्द्र थापा (घर्ति) ७ हजार ६०३ मतसहित निर्वाचित भएको जिल्ला निवाचन कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका शेर बहादुर थापाले ३ हजार ६५८ मत प्राप्त गर्दा नेकपा (एमाले)का उमदेवार घनश्याम आचार्यले...
रोल्पा । रोल्पाको थवाङ गाउँपालिकामा नेकपा माओवादी केन्द्रले विजयी भएको छ । निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१७ मत अन्तरले पछि पार्दै गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका ऋषिकेशव बुढामगर निर्वाचित भएका हुन् । बुढाले २१२२ मत पाउँदा रोकाको पक्षमा १५०५मत आएको छ । निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दर्जित रोकामगरलाई ६१७ मत अन्तरले पछि पार्दै […]
रोल्पामा माओवादी विजयी सुरुवात गरेको छ। अहिले सम्म रोल्पा नगरपालिका वडा न. १ मा खुमबहादुर थापाले ९ सय ८७ मत पाउँदा नेपाली कांग्रेसको ३७० मत ल्याएका छन्।...